इमिग्रेशन अपडेट

ग्रिनकार्ड आवेदनका लागि नयाँ फर्म भर्न सिकाउने भिडियो सार्वजनिक

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेजले ग्रिनकार्डका लागि आवेदन दिन सिकाउने भिडियो सार्वजनिक गरेको छ । ग्रिनकार्डका लागि आवेदन दिने फर्म आई ४८५ मा आएको परिवर्तनसँगै परिवर्तित फर्म भर्न सिकाउने

डिभी भर्नेको विवरण खुफिया डाटाबेसमा

अमेरिकाले हरेक बर्ष डिभी लोटरी खुलाएर विश्वभरबाट करोडौं व्यक्तिका विवरणहरु जम्मा पार्छ । गत बर्ष खुलाइएको डिभी लोटरीमा विश्वभरबाट २ करोड ३० लाखले आफ्ना तस्विरसहितका विवरणहरु डिभी लोटरीमार्फत अमेरिकालाई बुझाएका

निकारागुवाको टीपीएस समाप्त, होण्डुरस अगाडि नेपालबारे निर्णय

अमेरिकी सरकारले अमेरिकाका निकागारागुवाका जनताहरुलाई प्रदान गरेको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएसको अवधि समाप्त गरेको छ । सोमबार मध्यरात अगाडिको डेडलाइन सकिनु अगाडि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यकारी सेक्रेटरी एलेन ड्युकले

अमेरिकाले नेपालीलाई दिएको टीपीएसबारे ५ महिनामा निर्णय लिंदै, १३ हजारको भविश्यमा आशंका

अमेरिकी सरकारले एकपछि अर्को गर्दै विभिन्न देशहरुको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस खारेज गरिरहदा नेपालीले पाएको टीपीएसबारे पनि अन्यौल सृजना भएको छ । अमेरिकाले विभिन्न देशहरुको टीपीएसको अवधि नथपेको अवस्थामा नेपालबारे पनि

अमेरिकामा रहेका यी नेपालीले यसरी भर्नसक्छन् डिभी

रमेश श्रेष्ठ, कानुन व्यवसायी अमेरिकाभित्रै रहेका कस्ता नेपालीहरु डिभी कार्यक्रमका लागि योग्य हुन्छन् ? अमेरिकामा रहेका नेपालीहरुले पनि डिभी लोटरी भर्न सक्छन् । तर उनीहरुलाई डिभी लोटरी परेमा ग्रिनकार्ड प्राप्त

सम्भवत अन्तिम डिभी लोटरी भर्ने म्याद नोभेम्बर २२ सम्ममात्र

सम्भवत अन्तिम डिभी लोटरी भर्ने म्याद नोभेम्बर २२ सम्ममात्र रहेको छ । अन्तिम पटक मौकाको फाइदा लिन नभुल्नुहोला । अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुले पनि भर्न सकिन्छ । अमेरिकी डिभी लोटरी

ह्वात्तै घट्यो नेपालीले पाएको अमेरिकी भिसादर

नेपालीहरुले पाएको अमेरिकी भिसाको दर ह्वात्तै घटेको छ । अगस्त महिनाको तुलनामा सेप्टेम्बरमा नेपालीहरुले अमेरिकाको गैरआप्रवासी भिसा निकै कम संख्यामा प्राप्त गरेका छन् । अगस्त महिनामा २२९८ जना नेपालीहरुले विभिन्न

न्युयोर्क घटनामा संलग्न व्यक्ति डिभीबाट अमेरिका, ‘डीभी’ प्रणाली रद्द गर्न ट्रम्पको आह्वान

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार न्यूयोर्क शहरमा आठजनाको ज्यान जानेगरी भएको हमलापछि अमेरिकी प्रवेशाज्ञा कार्यक्रमको केही अंशमा परिवर्तन गर्न आह्वान गरेका छन्। ट्वीटरमा सन्देश लेख्दै उनले अमेरिका प्रवेश गर्ने विभिन्न

अमेरिकामा शरणार्थी कार्यक्रम फुकुवा, परिक्षण कडा गर्ने नयाँ मापदण्ड

अमेरिकाले कुनै पनि व्यक्तिलाई शरणार्थीको मान्यता दिनुअगाडि सुरक्षा र पृष्ठभूमी जाँचमा थप कडाई गर्ने भएको छ । १२० दिनको अस्थायी प्रतिबन्ध समाप्त हुनु अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ११ वटा

अमेरिकाको कामदार भिसा नविकरणमा समस्या, सयौं नेपाली प्रभावित

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिर्सेज युएससीआईएसले जारी गरेको नयाँ निर्देशिकाले रोजगारमा आधारित कामदार भिसा पाउन अझ मुस्किल बनाएको छ । जसबाट कामदार भिसामा अमेरिकामा रहेका र कामदार भिसाका लागि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com