२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026

इमिग्रेशन अपडेट

718 समाचार · पेज 13

२९ मंसिर २०७५, शनिबार

अमेरिकी नागरिकसँग विहे गरेर ग्रिनकार्ड लिन थप सहज, अन्तरवार्ता छुट हुनसक्ने

अब अमेरिकी नागरिकसँग ग्रिनकार्ड लिन पहिलेको तुलनामा केही सहज हुने भएको छ । अमेरिकी सरकारको युएससीआईएसले अमेरिकी नागरिकसँग…

२६ मंसिर २०७५, बुधबार

कम आम्दानी हुनेलाई ग्रिनकार्ड नदिने नियमको बिरुद्धमा अमेरिकामा ३२ सहर

कम आम्दानी हुने आप्रवासीहरुलाई ग्रिनकार्ड नदिनेगरी ट्रम्प प्रशासनले ल्याउन लागेको पब्लिक चार्ज सम्बन्धि निमयको अमेरिकाका ३२ सहरले विरोध…

२६ मंसिर २०७५, बुधबार

अमेरिकामा एसाइलम दावी गर्नेको संख्या ७० प्रतिशतले बृद्धि

अमेरिकामा  एकातिर ट्रम्प प्रशासनले एसाइलमलाई नियन्त्रण गर्न अनेकौं नियमहरु ल्याइरहेको छ, तर एसाइलम गर्नेहरुको संख्या भने अप्रत्यासित रुपमा…

२६ मंसिर २०७५, बुधबार

आप्रवासी बालबालिकालाई स्पोन्सर गर्ने १७० जना आइसबाट पक्राउ

अमेरिकामा विनाभिसा प्रवेश गरेका १८ बर्ष मुनीका आप्रवासीहरुलाई स्पोन्सर गर्ने १ सय ७० जनालाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट…

२४ मंसिर २०७५, सोमबार

एसाइलममा रोक लगाउने ट्रम्पको आदेश कार्यान्वयनमा अपिल कोर्टबाट पनि रोक

गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउनेहरुलाई अमेरिकामा एसाइलम फाइल गर्न नै नदिने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश…

२४ मंसिर २०७५, सोमबार

क्युबामा रहेको युएससीआइएस कार्यालय स्थायी रुपमा बन्द

क्युबाको हवानामा रहेको युएससीआईएसको कार्यालय स्थायी रुपमा नै बन्द गरिएको छ । डिसेम्बर १० देखि हवानामा रहेको युएससीआईएसको…

२४ मंसिर २०७५, सोमबार

अब अमेरिकामा एसाइलम गर्नेलाई शुल्क लिने तयारी

अमेरिकामा अहिलेसम्म निशुल्क रहेको एसाएलम आवेदनका लागि ट्रम्प प्रशासनले शुल्क लिने तयारी गरिरहेको छ । अब अमेरिकामा विभिन्न…

२२ मंसिर २०७५, शनिबार

न्युजर्सीमा ब्यापक अध्यागमन छापा, २४ देशका १०५ कागजपत्रविहिन पक्राउ

अमेरिकाको न्युजर्सीमा अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले मारेको ब्यापाक छापामा एकसय ५ जना कागजपत्रविहिनहरु पक्राउ परेका छन् ।…

२१ मंसिर २०७५, शुक्रबार

न्युयोर्क सिटीमा ग्रिनकार्डका लागि ३४ महिनासम्म ! यस्तो छ ढिलाईको कारण

विगत २ बर्षदेखि अमेरिकामा ग्रिनकार्ड र नागरिकताका आवेदनहरुमा ढिलाई हुँदै गइरहेको छ । अमेरिकी सरकारले आवेदन दिएको तीनचार…