Follow @khasokhasmag

स्वास्थ्य नै धन

श्रीमती महिनावारी हुँदा श्रीमानले गर्नै पर्ने ११ काम !

महिनावारीको क्रममा महिलामा विभिन्न शारिरिक र मानसिक परिवर्तन हुने गर्दछ । यो क्रममा महिलाले आफ्नो पुरुष पार्टनरसँग सहयोग र सहानुभूतीको आशा गर्दछन् र आशा अनुरुप नतिजा पाए महिलाहरुको आधा पीडा

यस्ता छन् पाँच औंलाको मसाजबाट स्वास्थ्यमा हुने फाइदा

तपाईको बुढी औंलाको सम्बन्ध तपाईको मुटु र फोक्सोसँग हुन्छन्, मुटुको धड्कन असामान्य भएमा वा स्वास फेर्न गाह्रो भएमा बुढी औंला रगडेको खण्डमा लाभ मिल्छ । तपाईको चोर औंलाको सम्बन्ध तपाईका

डाक्टरले गलत औषधी दिंदा बिनिताको फोक्सो फेर्नुपरेको आज ४ बर्ष, सबैलाई दिइन् धन्यवाद

न्युयोर्क निवासी कलाकार बिनिता बास्कोटाले फोक्सो फेरेको ४ बर्ष पूरा भएकोमा आफ्नो पुनर्जिवनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । उनले नयाँ जीवन पाएको चौथो बार्षिकोत्सवको अवशरमा फोक्सो दान

जण्डिस छिटो निको पार्ने एक मात्र औषधी, भुइँअमला जानी राखौ

भुइँअमला लाई (पानी अमला) पनि भन्ने गरिन्छ । पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुन्छ । त्यसैगरी

वीर अस्पतालको रेडियोथेरापी मेसिन आउन सकेन सञ्चालनमा

वैशाख २०, काठमाडौं । वीर अस्पतालले नयाँ प्रविधिको रेडियोथेरापी मेसिन ९टेमोथेरापी० सञ्चालनमा ल्याउने भनेको २ महिना बितिसम्दा पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । अस्पतालले फागुनको दोस्रो साताबाट मेसिन सञ्चालनमा

नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्न नदिउँ

के तपाईले आफ्ना नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्ने अवसर दिनुभएको छ । मोबाइलको अधिक प्रयोगबाट नानीहरुको आँखामा विस्तारै असर परिरहेको हुन्छ । मोबाइलमा रमाउने नानीहरुको आँखा सुख्खा हुने, दीर्घकालमा आँखामा

बागलुङमा आजबाट निःशुल्क डायलाइसिस सेवा शुरु

वैशाख १०, बाग्लुङ । पहिलोपटक धवलागिरि अञ्चल अस्पताल बागलुङमा  निःशुल्क डायलाइसिस सेवा शुरु भएको छ । यस क्षेत्रमा  शुरु भएको सो सेवाबाट मिर्गौलाका बिरामीले प्रत्यक्ष लाभ लिनेछन्। बागलुङ नगरपालिका–४ का

लागूऔषध बेचेको आरोपमा दुई मेडिकल सञ्चालक पक्राउ वै

शाख ७, काठमाडौं– काठमाडौंका दुई मेडिकल सञ्चालकले लागूऔषध दुर्व्यसनीहरुलाई लागूऔषध बेचेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। बल्खुस्थित कार्की मेडिकल हलका सञ्चालक गोपाल कार्की र बाफलस्थित सौभाग्य मेडिकल हलबाट सुमन खनाललाई

एक अर्बको सम्पत्ति अस्पताललाई दान गर्ने शाह दम्पतीलाई गरियो, नागरिक अभिनन्दन

वैशाख ५, बाँके । नेपालगन्ज– करिब एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति नेपालगन्जको फत्ते–बाल आँखा अस्पताललाई दान गर्ने दम्पत्ति श्रीजंग शाह र रुद्रकुमारीलाई नेपालगन्जमा नागरिक अभिनन्दन गरिएको छ । आँखा अस्पतालालाई

सरकारको पाठेघर क्यान्सर र फिस्टुला रोगको निःशुल्क परीक्षण गर्ने घोषणा

वैशाख ३, काठमाडौं । सरकारले महिलाको पाठेघरको क्यान्सर र फिस्टुला रोगको निःशुल्क परीक्षण गर्ने घोषणा गरेको छ। सुरक्षित मातृत्व दिवसको अवसर पारेर सोमबार महिलाहरूको पाठेघरको क्यान्सर र फिस्टुला रोगको निःशुल्क

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com