स्वास्थ्य नै धन - Page 14 of 14 - KHASOKHAS

स्वास्थ्य नै धन

गोविन्द केसीको समर्थन गर्दै बाबुराम भट्टराई सडकमा !

  काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई आज सडकमा उत्रिएका छन् । नयाँ बानेश्वरको सडकमा डाक्टरहरु, मेडिकल साइन्सका विद्यार्थी, नयाँ शक्ति पार्टीका कार्यकर्ता एवं डा. गोविन्द केसीका सुभेच्छुकहरु सडकमा उत्रिएका हुन । २१ औं दिनदेखि अनसनरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै   आज भएको …

आइओएम डिन सिंहद्वारा राजीनामा

आईओएमका नवनियुक्त डिन केपी सिंहले राजिनामा दिएका छन् । डा गोविन्द केसीको जीवन भन्दा ठूलो आफ्नो पदन नभएको भन्दै उपकुलपति तीर्थ खनियाँसमक्ष राजिनामा पेश गरेका हुन् ।  त्रिविले सिंहलाई डिन नियुक्त गरेकै दिन शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक गोविन्द केसीले उनलाई बर्खास्त गर्नुपर्ने  मागसहित आमरण अनसन बसेका थिए ।

किन बदनाम बन्यो सुजाताको रोग ?

बबिता बस्नेत ०२६/२७ सालतिरको कुरा हो । राजा महेन्द्र कञ्चनपुर मुकाम गरेर बसेका बेला रानी रत्नलाई समेत साथ लिई सिकार खेल्न निस्कनुभयो । जुनेली रातमा सिकार खेल्दै गर्दा जरायोलाई ताकेको गोलीको निशाना चुकेर भूलवश रानी रत्नलाई लाग्न पुग्यो । सवारीमा संलग्न सबैलाई ठूलो आपत् आइलाग्यो । अब के गर्ने ? उपचारका लागि कहाँ लाने ? …

मृगौलाका विरामीलाई डायलाइसिल निःशुल्क

काठमाडौं । मृगौलाका विरामीहरुलाई आवश्यक पर्ने संपूर्ण डायलाइसिस निःशुल्क भएको छ । यसअघि हप्तामा दुई पटक मात्रै निःशुल्क डायलाइसिसको व्यवस्था गरिएकोमा अवदेखि जति पटक आवश्यक पर्छ त्यति पटक निःशुल्क भएको हो । स्वास्थ्य मन्त्री गगन कुमार थापाको निर्देशनमा मन्त्रालयको चिकित्सा सेवा महाशाखाले आवश्यकता अनुसारको डायलाइसिस निःशुल्क गर्न सोमबार संवन्धीत अस्पतालहरुलाई परिपत्र गरेको छ । विरामीले …

स्वास्थ्य क्षेत्र सुधारका लागि उच्चस्तरिय समिति

काठमाडौं । स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय स्वास्थ्य नीति तथा पुनः संरचना समन्वय समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाको अध्यक्षतामा गठन भएको १३ सदस्यीय समितिमा स्वास्थ्य, संघियता, पुर्नसंरचना, कानुन लगायतका विभिन्न विषयका विज्ञहरु सदस्य रहेका छन् । समितिको सदस्यहरुमा पुर्व स्वास्थ्य सचिव डा प्रविण मिश्र, मुटुरोग विषेशज्ञ डा भगवन कोईराला, स्वास्थ्य सेवा विभागका पुर्व …

शिविरमा झन् जोखिममा महिला

‘बाढीबाट विस्थापित भई शिविर तथा अन्यत्र बस्दा महिला झन् बढी जोखिममा पर्ने भएकाले उनीहरूको आधारभूत संरक्षणका लागि प्रयास हुनुपर्छ ।’ कुमार लुइटेल विराटनगर । बाढीले घर बगाएपछि मोरङ डायनियाकी आसमा खातुन आफ्ना लालाबाला च्यापेर पन्ध्र दिनसम्म पालमुनि बस्नुप-यो । ०७३ साउन पहिलो साता बक्राहा खोला हसन्दहको जयनगरमा बाँध भत्काएर गाउँतर्फ पस्दा खातुनको घर पनि बाढीमा …

निन्द्रा नपुग्दा के हुन्छ ?

डा मनोज भट्टराई के तपाई पर्याप्त निन्द्राबाट बञ्चित हुनुहुन्छ ? मध्यरातमा बिउँझेर चिन्तित मुद्रामा घडीको सुईले टिक–टिक गरेको हेरेर बस्नुभएको छ ? तपाईंलाई निन्द्रा पुगेको छैन? अफिसमा छिर्नेबित्तिकै १० मिनेट यसो निदाउन पाए हुन्थ्यो जस्तो लाग्छ ? अवश्य पनि तपाईं एक्लै हुनुुहुन्न र आशा मरिसकेको छैन । हामी राम्रोसँग सुत्न चाहन्छौं, तथापि धेरैलाई गाह्रो हुन्छ …

पुदिनाका अनेक फाइदा

-डा. बाबुराजा अमात्य वरिष्ठ आयुर्वेदिक चिकित्सक पुदिना अचारका रूपमा भान्सामा प्रयोग गर्नेदेखि लिएर औषधिका रूपमा पनि प्रयोग हुन्छ । औषधि होस् वा अचारका रूपमा जसरी प्रयोग गरे पनि यसले शरीरलाई फाइदा नै गर्छ । तराई र पहाडी क्षेत्रका धापिलो स्थानमा पाइने यो जडीबुटी जुठेल्नामा पनि हुर्काउन सकिन्छ ।  भान्सामा अचार बनाइने पुदिना ठूला औषधि कम्पनीहरूले …

WP Facebook Auto Publish Powered By : XYZScripts.com