स्वास्थ्य नै धन - Page 15 of 15 - KHASOKHAS

स्वास्थ्य नै धन

शिविरमा झन् जोखिममा महिला

‘बाढीबाट विस्थापित भई शिविर तथा अन्यत्र बस्दा महिला झन् बढी जोखिममा पर्ने भएकाले उनीहरूको आधारभूत संरक्षणका लागि प्रयास हुनुपर्छ ।’ कुमार लुइटेल विराटनगर । बाढीले घर बगाएपछि मोरङ डायनियाकी आसमा खातुन आफ्ना लालाबाला च्यापेर पन्ध्र दिनसम्म पालमुनि बस्नुप-यो । ०७३ साउन पहिलो साता बक्राहा खोला हसन्दहको जयनगरमा बाँध भत्काएर गाउँतर्फ पस्दा खातुनको घर पनि बाढीमा …

निन्द्रा नपुग्दा के हुन्छ ?

डा मनोज भट्टराई के तपाई पर्याप्त निन्द्राबाट बञ्चित हुनुहुन्छ ? मध्यरातमा बिउँझेर चिन्तित मुद्रामा घडीको सुईले टिक–टिक गरेको हेरेर बस्नुभएको छ ? तपाईंलाई निन्द्रा पुगेको छैन? अफिसमा छिर्नेबित्तिकै १० मिनेट यसो निदाउन पाए हुन्थ्यो जस्तो लाग्छ ? अवश्य पनि तपाईं एक्लै हुनुुहुन्न र आशा मरिसकेको छैन । हामी राम्रोसँग सुत्न चाहन्छौं, तथापि धेरैलाई गाह्रो हुन्छ …

पुदिनाका अनेक फाइदा

-डा. बाबुराजा अमात्य वरिष्ठ आयुर्वेदिक चिकित्सक पुदिना अचारका रूपमा भान्सामा प्रयोग गर्नेदेखि लिएर औषधिका रूपमा पनि प्रयोग हुन्छ । औषधि होस् वा अचारका रूपमा जसरी प्रयोग गरे पनि यसले शरीरलाई फाइदा नै गर्छ । तराई र पहाडी क्षेत्रका धापिलो स्थानमा पाइने यो जडीबुटी जुठेल्नामा पनि हुर्काउन सकिन्छ ।  भान्सामा अचार बनाइने पुदिना ठूला औषधि कम्पनीहरूले …

WP Facebook Auto Publish Powered By : XYZScripts.com