स्वास्थ्य नै धन

एक अर्बको घरजग्गा दान गर्नेको नाममा आँखा उपचार केन्द्र स्थापना

फागुन २४, नेपालगञ्ज । नेपालगञ्जस्थित फत्तेवाल आँखा अस्पताललाई काठमाडौँको आफ्नो करिब एक अर्बको घरजग्गा दान गर्ने दानवीर श्रीजङ शाह र उनकी धर्मपत्नी रुद्रकुमारी शाहको नाममा बर्दियामा आँखा उपचार केन्द्र स्थापना

महिलामा मिर्गौला रोग बढ्दै

फागुन २४, काठमाडौं । विश्वभर मिर्गौलासम्बन्धी रोगबाट १९ करोड ५० लाख महिला प्रभावित भएका छन्। त्यसमध्ये मिर्गौला रोगका कारण प्रत्येक वर्ष विश्वमा छ लाख महिलाको मृत्यु हुने गरेको छ। नेपालमा

कुष्ठरोगीको संख्या घट्दो पाल्पामा

फागुन २३, रामपुर, पाल्पा । पाल्पा जिल्लामा यस आर्थिक वर्षमा १५ जना कुष्ठरोगका बिरामी फेला परेका छन्। साउनयता पुरुष १० र महिला ५ गरी १५ जना कुष्ठरोगका बिरामी फेला परेको

म्याग्दी स्वास्थ्य शिविरबाट एक हजार लाभान्वित

  फागुन २२, म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा सोमबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्। जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा मंगला गाउँपालिकाले आयोजना गरेको

झापाको वि एण्ड सीले क्यान्सर उपचारका लागि अत्याधुनिक उपकरण भित्र्याउने तयारी

फागुन १६, झापा, भद्रपुर । झापाको वि एण्ड सी मेडिकल कलेजले क्यान्सर उपचारका लागि अत्याधुनिक उपकरण भित्र्याउन लागेको छ। बि एण्ड सी मेडिकल कलेजले सञ्चालनमा ल्याउन लागेको पूर्वाञ्चल क्यान्सर अस्पतालका

चिकित्सक अमिताभ ठाकुर अप्रेसनको तयारी गर्दागर्दै झगडा गरेर बाहिरिएपछि सम्पर्कविहीन

फागुन १५, उदयपुर । जिल्ला अस्पतालमा कार्ययरत डाक्टर अमिताभ ठाकुर अस्पतालमै कार्यरत डाक्टरहरुसँग झगडा गरेर सोमबार दिउँसोबाट बेपत्ता भएका छन्। अस्पतालमा कार्यरत स्टाफहरुसँग भनाभन गरेर एकाएक अस्पतालबाट बाहिरिएपछि सम्पर्कविहीन भएको

स्वास्थ्य मन्त्रालयमा १० जनाको दरबन्दी भए पनि प्रदेश ५ मा एक जना मात्र हाजिर

फागुन १२, रुपन्देही– प्रदेश नं ५ मा रहेको सामाजिक मन्त्रालय अन्तर्गत स्वास्थ्य मन्त्रालयमा दश जनाको दरबन्दी भए पनि अहिलेसम्म एक जनामात्र हाजिर भएका छन्। अन्य ९ जना अहिलेसम्म आइनपुगेको मन्त्रालयले

कान समातेर उठबस गर्दा दिमाग तेज हुने

तपाई मध्ये कतिजनालाई स्कुल पढ्दा शिक्षकबाट कान समातेर उठबस गर्ने सजाय पाउनुभएको थियो ? यदि त्यस्तो सजाय तपाईले पाउनुभएको थियो भने त्यो बैज्ञानिक रुपमा सही भएको प्रमाणित भएको छ ।

एक हप्ताको शिशुको जीवनसंघर्ष

फागुन ६, एजेन्सी । आखिर जे नभइदेओस् भनेर उनीहरुले भगवानसंग प्रार्थना गरेका थिए, त्यही भयो । समय नपुगी छोरा जन्मियो । त्यही छोरामा पनि जन्मजात मुटुको समस्या छ भनेर डाक्टरले

आँखा अस्पताललाई शाह दम्पतीद्वारा एक अर्ब दान, भन्छन्– यो बुवाआमाकै सत्मार्गको प्रेरणा हो

फागुन ५, नेपालगन्ज ।  पश्चिम नेपालकै सबैभन्दा ठूलो आँखा अस्पताल हो, फत्तेबाल आँखा अस्पताल। तर धेरैलाई थाहा नहुन सक्छ, अस्पतालको नामअघि फत्तेबाल किन राखियो ? कप्तान फत्तेजंग शाह तथा उनकी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com