
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ४ सय डलर दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । आज न्युजर्सीमा आयोजित पत्रकार सम्मेलनपछि ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस आर्थिक राहत लगायतका ४ कार्यकारी आदेशको तयारी गरेको जनाइएको छ । यसैबीच न्युजर्सीमा ट्रम्पले पत्रकार सम्मेलन आयोजना गरेका छन् । ट्रम्पले जारी गर्ने भनिएका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत यो बर्षभर नै बेरोजगारी विमाको रकम बढाउने बताएका छन् । काम गुमाएकाहरुलाई साप्ताहिक ६ सय डलरको अवधिका विषयमा डेमाक्रेटिक सांसदहरुसँग कुरा नमिलेको बेलामा ट्रम्पको

कोरोना संक्रमण देखिएपछि काठमाडौंको हाँडीगाउँ–गहनापोखरी क्षेत्र सिल गरिएको छ । एकै टोलमा आठ जनालाई संक्रमण भएपछि सो क्षेत्र सिल गरिएको हो । हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेका हुन्

पप आईडल र अमेरिकन आईडलजस्ता लोकप्रिय कार्यक्रमका परिकल्पनाकार साईमन फुलर भिडिओ शेअरिङ एप टिकटकसँग मिलेर प्रतिभाशाली कलाकारहरूको खोजीमा जुट्ने भएका छन्। फुलरले महिला कलाकारहरूको चर्चित पप साङ्गीतिक समूह द स्पाईस

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरीमा एक करोड ९२

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कम गर्न इंग्ल्याण्डमा आज शनिबारबाट फेस मास्कको प्रयोगलाई थप कडाइका साथ लागू गरिएको छ । गत जुलाई २४ देखि दोकान, शपिङ

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस भारतमा तिव्ररुपमा फैलिएको छ । दुई दिनमा १ लाख २० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक ६१ हजार

चीन, बेलायत र अमेरिकासहित अन्य देश पनि सम्भावित भ्याक्सिन निर्माणका लागि जुटिरहेका छन् । रुसको गामेलेइ सेन्टरले विकास गरेको कोरोना भाइरस भ्याक्सिन १२ अगस्टमा औपचारिक रुपमा दर्ता हुने भएको छ

कोरोनाको महामारीका बेलामा गैरकानुनी पिरामिड धन्दा बढेपछि अमेरिकी सरकारका विभिन्न निकायहरुले यस्तो धन्दामा सहभागी नहुन चेतावनीहरु जारी गरेका छन् । पैसा कमाउने प्रलोभनमा सुरुमा केही रकम लगानी गरेर आफ्ना पछाडि
KHASOKHAS