अन्तर्राष्ट्रिय

राहत प्याकेजबारेको वार्ता निष्कर्षविहिन, ट्रम्पलाई कार्यकारी आदेश जारी गर्न सुझाव

डेमोक्रेटिक सांसदहरु र ह्वाइटहाउसका वार्ताकारबीच कोरोनाभाइरस राहत प्याकेजबारेको आजको वार्ता निष्कर्षविहिन भएको छ । ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिन र चिफ अफ स्टाफ मार्क मेडोजसँग आज हाउस स्पीकर न्यान्सी पेलोसी र

पोर्चुगल: कोस्टा दा क्यापारिका समुन्द्री तटमा १६ बर्षीय युवामाथि छुरा प्रहार

कोस्टा दा क्यापारिकाका समूहहरू बीचको झगडा हुदा बिहीबार दिउँसो एक १६ वर्षीया युवामाथि छुरा प्रहार गरिएको छ । छुरा प्रहारबाट पीडित भुईमा ढलेका थिए । घटनास्थलमा रहेका अन्य युवाहरूले आक्रमणकारीलाई

१९० जना चढेको दुबईबाट उडेको एयर इन्डियाको उद्दार विमान दुर्घटना, १६ को मृत्यु

१९० जना चढेको एयर इन्डियाको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । दुबईबाट उडेको उद्दार उडानमा १७४ जना बयस्क यात्रु, १० जना नावालक, २ जना

कोरोनाबिरुद्धको भ्याक्सिनको मूल्य : अमेरिकामा ३७ डलर, युरोपमा ३ डलर !

कोरोनाबिरुद्धका भ्याक्सिनका विभिन्न चरणका परीक्षणहरु जारी रहँदा यसको मूल्यबारे पनि चर्चा सुरु भएको छ । अमेरिकाले तोकिएको अभियान अवधिभित्र भ्याक्सिन लगाउनेहरुका सन्दर्भमा भ्याक्सिनको खर्च सरकारले बेहोर्ने बताएको छ । तर

चीनको वुहानमा कोरोनाबाट निको भएका ९० प्रतिशतको फोक्सो ड्यामेज ५ प्रतिशतमा फेरि संक्रमण

चीनको वुहानमा कोरोना संक्रमण भएर निको भएका ९० प्रतिशत मानिसको फोक्सो अझैं निको नभएको रिपोर्ट सार्वजनिक भएको छ। निको भएका ५ प्रतिशत संक्रमितमा फेरि परीक्षण नतिजा पोजेटिभ देखिएपछि क्वारेन्टानमा राखिएको

अष्‍ट्रेलियाको मेलबोर्नमा रहेका १४६ जना नेपालीमा कोरोना संक्रमण

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना संक्रमणको बढ्दो अवस्था देखिएको छ । अष्ट्रेलियाको परराष्‍ट्र मन्त्रालयलाई उद्धृत गर्दै भिक्टोरियास्थित नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयले जनाए अनुसार भिक्टोरियामा रहेका १४६ नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको

अस्ट्रेलियामा नेपाली फोटोग्राफर सरोज पन्त उत्कृष्ट फोटोग्राफीका कारण चर्चा कमाउँदै

बिगत केही समयदेखि बिदेशमा बस्ने नेपालीहरुले आफ्नो कला र ज्ञानले नेपालको शिर उच्च राखेको प्रमाणहरु धेरै छन् । अस्ट्रेलियामा पनि नेपाली मूलका फोटोग्राफर सरोज पन्त उत्कृष्ट फोटोग्राफीका कारण चर्चा कमाउँदै

ट्रम्पबाट वीच्याट र टिकटकको अमेरिकामा लेनदेनमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाइनिज एपहरु वीच्याट र टिकटकको अमेरिकामा लेनदेनमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका छन् । ट्रम्पले टिकटक र वीच्याटका सन्दर्भमा छुट्टाछुट्टै कार्यकारी आदेश जारी गरेका हुन्

सेप्टेम्बर ८ देखि अमेरिकामा हवाई यात्रा गर्दा २० डलरसम्म सस्तो टिकट

आगामी सेप्टेम्बर ८ देखि फरबरी १० सम्म अमेरिकामा यात्रा गर्दा केही यात्रुहरुले २० डलरसम्मको सस्तो टिकट प्राप्त गर्ने भएका छन् । जेटब्लु एयरवेजले सस्तो टिकटका रुपमा कतिपय गन्तब्यका लागि २०

६ सयमै अल्झियो कुरा, सहमति नभए ट्रम्पले कार्यकारी आदेश जारी गर्ने

कोरोनाको राहत प्याकेजमा डेमोक्रेटिक र रिपब्लिकन सांसदहरुबीच अझै सहमति कायम हुन सकेको छैन । बेरोजगारी विमा र महामारी बेरोजगारी सहायताका अतिरिक्त साप्ताहिक ६ सय डलरको विषयमा अझै पनि गाँठो फुकेको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com