अन्तर्राष्ट्रिय

अमेरिकामा मिथानोल मिसिएको सेनिटाइजर पिउने १५ जना अस्पताल भर्ना, ४ को मृत्यु

अमेरिकामा मिथानोल मिसिएको विशाक्त ह्याण्ड सेनिटाइजर पिउने १५ जना अस्पतालमा भर्ना भएका छन् । सीडीसीका अनुशार उनीहरुले काठबाट बनेको अक्लोहोल मिथानोल मिसिएको विशाक्त सेनिटाइजर पिएका थिए । अमेरिकामा एफडीएएले एससयभन्दा

बेलायतमा १० मध्ये ८ जनामा कोरोना लक्षण देखिएन

बेलायतमा कोरोना परीक्षण पोजिटिभ देखिएका दशमध्ये ८ जनामा कुनै पनि लक्षण नदेखिएको बेलायत सरकारको पछिल्लो अध्ययनले देखाएको छ । बेलायतको प्रमुख अध्ययन संस्था मानिने आरइएसीटी -१ ले करिब १ लाख

पोर्चुगलमा मृतकको संख्या घट्दै, संक्रमित बढ्दै

दुई दिन अघिको तथ्याङ्क हेर्दा पोर्चुगलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्यमा ओर्लिएको थियो । तर पछिल्लो दुई दिनयता त्यस्तो संख्या पुनः एकमा उक्लिएको छ । सरकारले संकटकाल लगाएका

विदेशमा समस्यामा परेका नेपालीको निःशुल्क उद्धारका लागि ७५ करोड

सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति

बेलायतमा ११ नेपाली जेलमा

लन्डनस्थित नेपाली दूतावासले विभिन्न 
अपराधका कारण हाल बेलायतमा ११ जना नेपाली जेलमा रहेको जनाएको छ । यो डेढ महिनाअघिको 
तथ्यांक हो । विशेषगरि अध्यागमन कानून उल्लंघन (भिजा अवधिभन्दा बढि बसेका

भारतमा कोरोना सङ्क्रमित राखिएको अस्पतालमा आगलागी ८ जनाको ज्यान गयो

भारत गुजरातमा कोरोनाका बिरामी राखिएको अस्पतालमा आगो लाग्दा ३ महिलासहित ८ जना बिरामीको ज्यान गएको छ । गुजरातको अहमदाबाद शहरको नवरंगपुर इलाकामा रहेको कोरोना सङ्क्रमित राखिएको अस्पतालमा आगो लागेको भारतीय

फेसबुकले पहिलोपटक हटायो ट्रम्पको पोस्ट

फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक पोस्ट हटाएको छ । कोरोना भाइरसबारे गरेको पोस्टलाई फेसबुकले पहिलो पटक हटाएको हो । ट्रम्पको पोस्टले गलत सुचना प्रवाह गरेको भन्दै फेसबुकले पोस्ट हटाएको

गरिब देशहरुलाई भ्याक्सिन उपलब्ध गराउन सहयोग गर्न अमेरिकालाई बिल गेट्सको आग्रह

विश्वका धनाढ्य तथा समाजसेवी बिल गेट्सले गरिब देशहरुले पनि भ्याक्सिन पाउने वातावरण बनाउन अमेरिकालाई आग्रह गरेका छन् । भ्याक्सिनको निर्माण र शोधमा कुनै देशले नेतृत्व गर्दैमा आफ्नोबारेमा मात्र सोंच्न नहुने

ह्वाइट हाउसको प्रस्ताव : काम गुमाएकालाई साप्ताहिक ६ सय होइन, ४ सय ठीक हुन्छ

आगामी कोरोना भाइरस राहत प्याकेजमा काम गुमाएकाहरुलाई दिइएको साप्ताहिक ६ सय डलरको निरन्तरताको विषयमा अल्झेको सहमतिको गाँठो फुक्ने दिशातिर अगाडि बढेको छ । सांसदहरु र ह्वाइटहाउसका वार्ताकारहरुबीच बुधबार यसबारेमा सहमतिको

जोन्सन एण्ड जोन्सनसँग अमेरिकाले एक बिलियन डलरमा बुक गर्यो १ सय मिलियन भ्याक्सिन

कोरोनाबिरुद्धको भ्याक्सिन बनाइरहेको कम्पनी जोन्सन एण्ड जोन्सनसँग अमेरिकाले एक बिलियन डलरभन्दा धेरै रकममा एक सय मिलियन डोज भ्याक्सिन बुक गरेको छ । जोन्सन एण्ड जोन्सनले बुधबार एक घोषणामार्फत आफूहरुले कोरोनाबिरुद्ध

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com