अन्तर्राष्ट्रिय

डेढ बिलियन डलरमा मोडेर्नाको भ्याक्सिनका एकसयमिलियन डोज किन्न अमेरिका सहमत

अमेरिकी सरकारले परीक्षणका क्रममा रहेको मोडेर्नाको भ्याक्सिनको १ सय मिलियन डोज किन्न डेढ बिलियन डलर तिर्ने सहमति जनाएको मंगलबार डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले स्पष्ट पारेको छ । अमेरिकन

न्युयोर्कमा आईसीयुमा रहेका बिरामीको संख्या मार्च १५ यताकै कम, ट्राभल एड्भाइजरी अपडेट

न्युयोर्क राज्यमा आईसीयुमा भर्ना भएका कोरोना संक्रमितको संख्या मार्च १५ यताकै सबैभन्दा कम भएको छ । सोमबार आईसीयुमा रहेका बिरामीको संख्या १२०मात्र रहेको गभर्नर एन्ड्रयु कुमोले जनाएका छन् । भेन्टिलेटरमा

अतिरिक्त साप्ताहिक ४ सयका लागि अझै २ साता लाग्नसक्ने, बजेट अगस्तमै सकिने

काम गुमाएकाहरुले अतिरिक्त साप्ताहिक ४ सय डलर प्राप्त गर्न अझै २ सातासम्म लाग्नसक्ने ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनले बताएका छन् । कहिलेदेखि यो रकम वितरण गर्नसकिने भन्नेबारे ट्रम्पप्रशासनले टाइमलाइन दिन नसकिरहेको

उपराष्ट्रपति उम्मेदबारमा जो बाइडेनले छाने कमलालाई

डेमोक्रेटिक पार्टीका तर्फबाट अमेरिकाको उपराष्ट्रपति उम्मेदबारमा राष्ट्रपति उम्मेदबार जो बाइडेनले कमला ह्यारिसलाई छनौट गरेका छन् । चुनाव जितेको खण्डमा कमला ह्यारिस पहिलो एसियन अमेरिकन र अश्वेत अमेरिकी उपराष्ट्रपति हुनेछन् ।

तेश्रो चरणको बृहत परीक्षणविनै रसियाले दियो भ्याक्सिन प्रयोगको अनुमति

रसियाले प्रारम्भिक चरणको परीक्षण पछि नै तेश्रो चरणको परीक्षण अगाडि नै भ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिएको खुलासा भएको छ । प्रारम्भिक चरणको परीक्षणमा भ्याक्सिनको परिणाम सकात्मक आएपछि रसियाले प्रयोगको अनुमति

रुस कोरोना भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक बनेको पुटिनको घोषणा

रुस कोरोना भ्याक्सिनको विकास गर्ने पहिलो मुलुक बनेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वभरमा पहिलो भ्याक्सिन विकास गरी प्रयोगका लागि दर्ता समेत भएको जानकारी दिएका हुन् । रुसी समाचार

अष्ट्रेलियामा ब्रिजिंग भिसा होल्डरको संख्यामा अत्यधिक वृद्धि

अष्ट्रेलियामा ब्रिजिंग भिसा होल्डरको संख्यामा अत्यधिक वृद्धि भएको छ। गत २०१९/२० आर्थिक वर्षको अन्त्यसम्म अर्थात २०२० जुन सम्ममा ब्रिजिंग भिसा होल्डरको संख्या ३ लाख ३३ हजार पुगेको हो। गत आर्थिक

उबर र लिफ्ट चालकलाई कन्ट्रयाक्टरका रुपमा बगिकृत नगर्न अदालतको आदेश

क्यालिफोर्नियाका न्यायाधिसले उबर र लिफ्टलाई आफ्ना चालकहरुलाई स्वतन्त्र कन्ट्रयाक्टरका रुपमा बगिकृत नगर्न प्राथमिकत आदेश जारी गरेका छन् । उक्त आदेश १० दिनपछि लागु हुनेछ । उबर र लिफ्टले चालकहरुलाई कार्मचारीका

ह्वाइटहाउसबाट गोली चलेपछि ट्रम्पलाई सुरक्षा एजेन्टले पत्रकार सम्मेलनबाट बाहिर निकाले

ह्वाइटहाउसबाहिर गोली चलेपछि ट्रम्पलाई सुरक्षा एजेन्टले पत्रकार सम्मेलनबाट बाहिर निकालेका छन् । कोरोना भाइरसबारेको पत्रकार सम्मेलनमा बोल्दा बोल्दै सुरक्षा एजेन्टको सुझावमा ट्रम्पले पोडियम छाडेका हुन् । केहीबेरपछि पुन पत्रकार सम्मेलनमा

पत्रकार सम्मेलनमा बोल्दाबोल्दै सुरक्षा एजेन्टको सुझावमा ट्रम्पले छाडे पोडियम

कोरोना भाइरसबारेको पत्रकार सम्मेलनमा बोल्दा बोल्दै सुरक्षा एजेन्टको सुझावमा ट्रम्पले पोडियम छाडेका छन् । ट्रम्प बोल्दाबोल्दै सुरक्षा एजेन्टले तत्काल बाहिर निस्कनुपर्ने बताएपछि ट्रम्प वाक्य पुरा नगरिकनै बाहिरिएका छन् । ‘हामी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com