अन्तर्राष्ट्रिय

अमेरिकामा परीक्षणमा रहेको मोडेर्नाको भ्याक्सिन चुनाव अगाडि नआउने

अमेरिकामा अन्तिम चरणको बृहत परीक्षणमा रहेको मोडेर्नाको भ्याक्सिनको नतिजा नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपति चुनावभन्दा अगाडि नआउने भएको छ । मोडेर्नाको भ्याक्सिनका प्रमुख अनुसन्धानकर्ता डाक्टर इभान एन्डरसनले यसको खुलासा

राष्ट्रपति ट्रम्पका भाई रोबर्ट ट्रम्प सिकिस्त, भाईलाई भेट्न आउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाई रोबर्ट ट्रम्प सिकिस्त बिरामी भएर न्युयोर्कको अस्पतालमा भर्ना भएका छन् । तर उनी कस्तो बिरामी भएका कारण अस्पताल भर्ना भएका हुन् भन्नेबारे खुलाइएको छैन ।

उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसको जन्मस्थानबारे विवाद श्रृजना गर्न खोज्दै ट्रम्प

अमेरिकाका वर्तमान राष्ट्रपति तथा आगामी चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिक उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसको जन्मस्थानबारे विवाद श्रृजना गर्न खोजेका छन् । बिहिबार पत्रकारहरुसँग कुरा गर्दै उनले उपराष्ट्रपति उम्मेदवार हुनका लागि

रुसले अमेरिकालाई सोध्यो -‘हामीले बनाएको भ्याक्सिन चाहिन्छ कि ?’ अमेरिकाले भन्यो -‘पर्दैन’

रुसले अमरिकालाई आफ्नो देशमा बनाइएको भनिएको भ्याक्सिन सहयोग गर्ने इच्छा व्यक्त गरेको छ । तर अमेरिकाले भने रुसको प्रस्ताव अस्वीकार गरेको छ । रुसका अधिकारीहरुले मस्कोमा बोल्दै यसको खुलासा गरेका

न्युयोर्कमा सबैप्रकारका गाडीभित्र सबै यात्रुलाई सिटबेल्ट अनिवार्य

न्युयोर्कमा सबैप्रकारका गाडीभित्र १६ बर्ष र त्यो भन्दामाथिका सबै यात्रुहरुले सिटबेल्ट अनिवार्य लगाउनुपर्ने नियममा गभर्नर एन्ड्रयु कुमोले हस्ताक्षर गरेका छन् । अहिलेसम्मको नियम अनुशार न्युयोर्कमा चालक र चालकको छेउँमा बस्नेलेमात्र

३२ वर्ष पछि अपहरणमा परेको छोरो फेला पार्दाको खुशी

– सिन्दी सुई  चाइनाकी ली जिङ्जीले हराईरहेको आफ्नो छोराको प्रतिक्षामा तीन दशक बिताईन् । ली जिङ्जीका छोरा अपहरणमा परेका थिए र बेचिएका थिए । सन् १९८८ अर्थात आज भन्दा ३२

रुसले बनाएको भ्याक्सिनको तेस्रो चरणको परीक्षण अक्टोबरदेखि फिलिपिन्समा गरिने

कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको भ्याक्सिनको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ । चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी

क्वारेन्टीनको नियम नमान्नेले कनेक्टिकटमा पाए ३ हजार डलर जरिवानासहितको टिकट

झण्डै ३ दर्जन राज्यहरुबाट कनेक्टिकट आउनेहरुले आफ्नो विवरणसहित फर्म भर्नुपर्ने र १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने भएपनि उक्त नियम नमान्ने दुईजनालाई तीनहजार डलर जरिवानासहितको टिकट जारी गरिएको छ । उनीहरुले

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी कोमामा पुगेका छन् । कोरोना भाइरसबाट संक्रमित भएर अस्पताल भर्ना भएका मुखर्जीलाई दिल्लीस्थित आर्मी रिसर्च एण्ड रेफरल अस्पतालले कोमामा राखेको छ । अस्पताललाई उदृत गर्दै मुखर्जीको

अष्ट्रेलियाको भिक्टोरिया सरकारद्वारा कोरोना परिक्षणमा दिइने सहयोग ४५० डलर बनाउने निर्णय

अष्ट्रेलियाको भिक्टोरिया सरकारले कोरोना भाइरस संक्रमण परिक्षणमा दिइने सहयोग ४५० डलर बनाउने निर्णय गरेको छ। भिक्टोरिया सरकारले कोरोना भाइरस संक्रमणबारे परिक्षणको लागि जाँदा काम छुट्ने अवस्था रहेमा ३ सय डलर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com