
अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका २ सय ७९ जना नयाँ संक्रमित फेला परेका छन्। त्यस्तै, कोरोना भाइरस संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ। पछिल्लो समय भिक्टोरियामा कोरोना भाइरस संक्रमित

अष्ट्रेलियाको मेलबर्न स्थित एक एज्ड केयर होममा रहेका ७ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। पश्चिम मेलबर्नको Yarraville मा रहेको Doutta Galla एज्ड केयर सेन्टरमा पछिल्लो दुई हप्तामा

अमेरिकी सरकारको खाद्य तथा औषधी प्रशासनले कोभिड १९ को सस्तो र छरितो परीक्षण गर्ने विधिलाई आपतकालिन स्वीकृति प्रदान गरेको छ । र्यालको माध्यमबाट कोभिड परीक्षण गरिने यो विधि अहिलेका विधिहरुभन्दा
विगत ४८ घण्टामा न्युयोर्क सिटीमा ४० जनामाथि गोली प्रहार भएको छ । शुक्रबार र शनिबार भएका विभिन्न गोलीकाण्डमा कम्तीमा २ जनाको मृत्यु भएको छ । जुन महिनादेखि हिंशाका घटना बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाई रोबर्ट ट्रम्पको ७२ बर्षको उमेरमा निधन भएको छ । रोबर्ट ट्रम्पको आज न्युयोर्कको अस्पतालमा निधन भएको हो । यसअगाडि राष्ट्रपति ट्रम्पले न्युयोर्कको अस्पतालमा भर्ना भएका

राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कको अस्पतालमा भर्ना भएका आफ्ना भाई रोबर्ट ट्रम्पलाई भेटेका छन् । न्युयोर्क सिटीमा रहेको अस्पतालमा भर्ना भएका भाईलाई भेटेपछि ट्रम्पले भाईले अप्ठ्यारो अवस्थाको सामना गरिरहेको बताएका छन्

अष्ट्रेलिया सरकारले आर्थिक वर्ष २०२०/२१ को लागि अकुपेशन सिलिङ्ग सार्वजनिक गरेको छ। ती सम्बन्धित पेशामा दक्ष आप्रवासीको लागि कतिसम्म EOI जारी हुनेछ भनेर दिइने जानकारी अकुपेशन सिलिङ्ग हो। यस वर्ष

नेपाली लिङ्क बेलायत सरकारले कोरोना भाइरसविरुद्धको खोप थप ९ करोड डोज लिन सम्झौता गरेको छ । बेल्जियन फर्मास्यूटिकल कम्पनी जेनसीन र अमेरिकी बायोटेक कम्पनी नोभाभ्याक्सले विकास गरिरहेका कोभिड १९ विरुद्धको खोप

१२ सय डलरको चेक वा काम गुमाएकालाई अतिरिक्त राहत समेटेको कुनै बिल पारित नगरिकनै सिनेटको कामकारवाही सेप्टेम्बर ८ सम्मका लागि स्थगित भएको छ । अब सेप्टेम्बर ८ भन्दा अगाडि कुनै

चाइनिज कम्पनी सिनोफार्मले बनाइरहेको भ्याक्सिनको प्रारम्भिक नतिजा उत्साहजनक आएको छ । पहिलो र दोश्रो चरणको परीक्षणबाट यो भ्याक्सिन सुरक्षित भएको र कोरोनाबिरुद्ध प्रतिरोध विकाश गर्न सफल भएको निष्कर्ष निकालिएको छ
KHASOKHAS