
अष्ट्रेलियामा अहिले कोरोना भाइरस संक्रमणका कारण राज्यहरुले बोर्डर बन्द गरिरहेका छन्। न्यु साउथ वेल्स नर्थ कोस्टमा शुक्रबार एक शिशुको जन्म भयो। तर शिशुको स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई क्विन्सल्याण्डको ब्रिसबेन स्थित

सेनिटाइजरको अत्यधिक प्रयोगले ६ वर्षिया बालिका अस्पताल भर्ना भएकी छिन्। ती बालिका मात्र नभई न्यु साउथ वेल्स पोइजन इन्फर्मेसन सेन्टरमा बालबालिकामा सेनिटाइजरका कारण स्वास्थ्य समस्या देखिएको भन्दै अहिलेसम्म हजारौं फोनकल

मास्क घाँटीमा बेरेर अमेरिकाको कनेक्टिकटको जेलमा रहेका एकजना कैदीले आफ्नो ज्यान आफै लिएका छन् । ३२ बर्षीय डानियल ओकासियोले मास्क घाँटीमा बेरेर आफ्नो ज्यान आफै लिएको प्रहरीले जनाएको छ ।

अष्ट्रेलियामा एकजना व्यक्ति आफ्नी पत्नीलाई मृत्युको मुखबाट निकालेपछि अहिले चर्चामा आएका छन् । उनले खतरनाक शार्कसँग भीडेर आफ्नी श्रीमतिलाई मृत्युको मुखबाट निकालेका थिए । जब उनकी श्रीमतिलाई शार्कले आक्रमण गरेको

कोरोनाको महामारीपछि न्युयोर्कमा बेरोजगारी विमामा जालसाजी गर्नेहरुको संख्या समेत ह्वात्तै बढेको न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेवरका अनुशार अहिलेसम्म बेरोजगारी विमामा झण्डै ४२ हजार

अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका २ सय ७९ जना नयाँ संक्रमित फेला परेका छन्। त्यस्तै, कोरोना भाइरस संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ। पछिल्लो समय भिक्टोरियामा कोरोना भाइरस संक्रमित

अष्ट्रेलियाको मेलबर्न स्थित एक एज्ड केयर होममा रहेका ७ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। पश्चिम मेलबर्नको Yarraville मा रहेको Doutta Galla एज्ड केयर सेन्टरमा पछिल्लो दुई हप्तामा

अमेरिकी सरकारको खाद्य तथा औषधी प्रशासनले कोभिड १९ को सस्तो र छरितो परीक्षण गर्ने विधिलाई आपतकालिन स्वीकृति प्रदान गरेको छ । र्यालको माध्यमबाट कोभिड परीक्षण गरिने यो विधि अहिलेका विधिहरुभन्दा
विगत ४८ घण्टामा न्युयोर्क सिटीमा ४० जनामाथि गोली प्रहार भएको छ । शुक्रबार र शनिबार भएका विभिन्न गोलीकाण्डमा कम्तीमा २ जनाको मृत्यु भएको छ । जुन महिनादेखि हिंशाका घटना बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाई रोबर्ट ट्रम्पको ७२ बर्षको उमेरमा निधन भएको छ । रोबर्ट ट्रम्पको आज न्युयोर्कको अस्पतालमा निधन भएको हो । यसअगाडि राष्ट्रपति ट्रम्पले न्युयोर्कको अस्पतालमा भर्ना भएका
KHASOKHAS