अन्तर्राष्ट्रिय

साप्ताहिक ६ सय थप्ने बिलमा मात्र भएपनि मतदान गर्न गरिएको प्रस्ताव पेलोसीबाट अस्वीकार

अमेरिकामा काम गुमाएकाहरुलाई साप्ताहिक ६ सय डलरको अवधि थप्नका लागि शनिबार त्यसबारेको प्याकेजमा मतदानका लागि ११४ जना डेमोक्रेटिक सांसदले गरेको प्रस्ताव हाउस स्पीकर न्यायन्सी पेलोसीले अस्वीकार गरेकी छिन् । बेरोजगारी

काम गुमाएकालाई साप्ताहिक ६ सय डलरको अवधि थप्न ११४ सांसदको पत्र पेलोसीलाई

अमेरिकामा काम गुमाएकाहरुलाई साप्ताहिक ६ सय डलरको अवधि थप्न ११४ जना डेमोक्रेटिक सांसदले हाउस स्पीकर न्यायन्सी पेलोसीलाई पत्र बुझाएका छन् । जुलाईको अन्तिममा नै समाप्त भएको उक्त सुविधाको अवधि बढाउन

पुनरावेदनको रुलिङपछि क्यालिफोर्नियामा लिफ्ट र उबर तत्कालै बन्द नहुने

यात्रुहरु बोक्ने सेवा प्रदान गर्ने एप्लीकेशन उबर र लिफ्टले अगस्त १० को अदालतको नियम कार्यान्वयनका लागि अतिरिक्त समय पाएका छन् । चालकहरुलाई कामदारका रुपमा सुचिकृत गर्नुपर्ने नियम कार्यान्वयन गर्न दिइएको

लिफ्टले मध्यरातीदेखि क्यालिफोर्नियामा सेवा बन्द गर्ने, उबरले पनि बन्द गर्ने चेतावनी

यात्रुहरु बोक्ने सेवा प्रदान गर्ने एप्लीकेशन लिफ्टले क्यालिफोर्नियामा सेवा बन्द गर्ने भएको छ । चालकहरुलाई कामदारका रुपमा सुचिकृत गर्नुपर्ने अदालतको फैसलापछि लिफ्टले क्यालिफोर्नियामा सेवा बन्द गर्ने भएको हो । स्थानीय

न्युयोर्क सिटीमा संक्रमणदर अहिलेसम्मकै कम तर रेष्टुरेण्ट पुन : बन्द हुनसक्ने कुमोको चेतावनी

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले जाडो सुरु भएपछि न्युयोर्कका रेष्टुरेण्टहरु पुन बन्द गर्नुपर्ने अवस्था आउनसक्ने बताएका छन् । अहिले न्युयोर्कका रेष्टेरेण्टहरुमा टेकआउट र बाहिर बसेर खान सकिने सुविधा रहेको छ ।

ट्याक्स फाइल गरेका १४ मिलियनलाई रिफण्डका अतिरिक्त थप रकम पठाउँदै आईआरएस

सन् २०१९ को ट्याक्स फाइल गरेका करदाताहरुलाई आईआरएसले यो साता ब्याजरकम पठाउने भएको छ । झण्डै १४ मिलियन करदाताहरुलाई यो ब्याज रकम पठाउन लागिएको हो । यो रकम औषतमा १८

बेलायतमा डिप्रेशनको लक्षण दोब्बर

नेपाली लिङ्क गत वर्षको तुलनामा बेलायतका वयस्कहरुमा डिप्रेशनको लक्षण दोब्बर बढेको राष्ट्रिय तथ्याँक विभागले जनाएको छ । कोरोना भाइरस महामारी फैलिनु अघि प्रत्येक दशमध्ये एक जनामा डिप्रेशनको लक्षण देखिएकोमा उक्त

अष्‍ट्रेलियामा नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन

अष्‍ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोरोनाविरुद्धको भ्याक्सिन आफ्ना नागरिकलाई निःशुल्क उपलब्ध गराइने घोषणा गरेका छन्। यो विश्वमहामारीले अष्‍ट्रेलियामात्र होइन संसारकै अर्थव्यवस्था तहसनहस पारिरहेको अहिलेको अवस्थामा अष्‍ट्रेलिया सरकारले महत्वपूर्ण घोषणा गरेको हो।

अष्ट्रेलियावासी चालिसे दम्पत्तिद्वारा छोरीहरुको जन्मदिनको अवसरमा क्रिकेट मैदान निर्माणमा सहयोग

अष्ट्रेलियावासी चालिसे परिवारले छोरीहरुको जन्मदिनको अवसरमा क्रिकेट मैदान निर्माणका लागि सहयोग प्रदान गरेका छन्। मेलबर्नवासी सुशील चालिसे र पत्नी अनिता भण्डारी चालिसेले छोरीहरुको जन्मदिनको अवसरमा गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

अमेरिकाको मेनमा विवाह समारोहमा सहभागी १८ मा कोरोना संक्रमण

अमेरिकाको मेन राज्यको मिलिनोकेटमा एउटा विवाह समारोहमा सहभागी १८ जनामा कोरोना संक्रमण भएको छ । उनीहरुसँग सम्पर्कमा आएका अरु ६ जना पनि संक्रमित भएका छन् । गत अगस्त ७ मा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com