
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी दिदी मारियन ट्रम्प ब्यारीले आफ्ना भाइ झुठो र धोकेबाज रहेको बताएकी छिन् । सार्वजनिक एउटा अडियोमा उनले डोनाल्ड ट्रम्पलाई झुठो, धोकेबाज सिद्धान्तहीन, नक्कली र निर्दयी बताएकी

अमेरिकामा खाद्य तथा औषधी प्रशासन एफडीएले प्लाज्माबाट कोरोना संक्रमितको उपचारका लागि आपतकालिन स्वीकृति प्रदान गरेको छ । एफडीएले अहिलेसम्म ७० हजारभन्दा बढी कोरोना संक्रमितको प्लाज्माबाट उपचार गरिएको जनाएको छ ।

न्युयोर्क राज्यमा लगातार १५ दिनदेखि कोरोनाको संक्रमणदर न्यून रहेको छ । त्यस्तै कोरोनाको संक्रमणबाट अस्पतालमा भर्ना हुने दर र आईसीयुमा भर्ना हुने दरमा पनि कमी आएको छ । न्युयोर्क राज्यमा

अमेरिकाको मेन राज्यको मिलिनोकेटमा एउटा विवाह समारोहमा सहभागीहरु कैयनमा कोरोना संक्रमण हुनुका साथै उनीहरुले अरु कैयनलाई संक्रमित बनाएको सीडीसी अधिकारीले पुष्टी गरेका छन् । सुरुमा विवाह समारोहमा सहभागी १८ जनामा

ट्रम्प प्रशासनले अप्रमाणित कोरोना भ्याक्सिन स्वीकृत गरेमा आफूले राजिनामा दिने एफडीएका उच्च अधिकारीले घोषणा गरेका छन् । एफडीए अमेरिकामा खाद्य तथा औषधीको नियमन गर्ने सरकारी निकाय हो । भ्याक्सिन सुरक्षित

भ्याक्सिनलेमात्र कोरोना महामारी समाप्त पार्न नसक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । शुक्रबार विश्व स्वास्थ्य संगठनका प्रमुख टेडरोस एडनम घेब्रेसियसले पत्रकार सम्मेलनका क्रममा भ्याक्सिन महत्वपूर्ण उपकरण भएपनि यसले महामारी

अमेरिकामा काम गुमाएकाहरुलाई साप्ताहिक ६ सय डलरको अवधि थप्नका लागि शनिबार त्यसबारेको प्याकेजमा मतदानका लागि ११४ जना डेमोक्रेटिक सांसदले गरेको प्रस्ताव हाउस स्पीकर न्यायन्सी पेलोसीले अस्वीकार गरेकी छिन् । बेरोजगारी

अमेरिकामा काम गुमाएकाहरुलाई साप्ताहिक ६ सय डलरको अवधि थप्न ११४ जना डेमोक्रेटिक सांसदले हाउस स्पीकर न्यायन्सी पेलोसीलाई पत्र बुझाएका छन् । जुलाईको अन्तिममा नै समाप्त भएको उक्त सुविधाको अवधि बढाउन

यात्रुहरु बोक्ने सेवा प्रदान गर्ने एप्लीकेशन उबर र लिफ्टले अगस्त १० को अदालतको नियम कार्यान्वयनका लागि अतिरिक्त समय पाएका छन् । चालकहरुलाई कामदारका रुपमा सुचिकृत गर्नुपर्ने नियम कार्यान्वयन गर्न दिइएको

यात्रुहरु बोक्ने सेवा प्रदान गर्ने एप्लीकेशन लिफ्टले क्यालिफोर्नियामा सेवा बन्द गर्ने भएको छ । चालकहरुलाई कामदारका रुपमा सुचिकृत गर्नुपर्ने अदालतको फैसलापछि लिफ्टले क्यालिफोर्नियामा सेवा बन्द गर्ने भएको हो । स्थानीय
KHASOKHAS