अन्तर्राष्ट्रिय

अष्ट्रेलियन क्यापिटल टेरिटोरी सरकारले जारी गर्यो इन्भिटेसन

अष्ट्रेलियन क्यापिटल टेरिटोरी सरकारले इन्भिटेसन जारी गरेको छ। सरकारले पहिलो राउण्डको इन्भिटेसन जारी गरेको हो। २० अगस्टमा गरिएको पहिलो राउण्डमा १४५ जनालाई इन्भिटेसन दिइएको बताइएको छ। आइटीमा ७० पोइन्ट, फाइनान्स

न्युयोर्कमा कोरोना संक्रमण घट्ने क्रम जारी, अहिलेसम्मकै न्यून

न्युयोर्कमा कोरोना संक्रमण दर घट्ने क्रम जारी रहेको छ । शनिबारसम्मको अवस्था हेर्दा न्युयोर्कमा अस्पताल भर्ना हुने दर र बिरामीलाई अक्सिजन दिनुपर्ने दरमा मध्यमार्च यताकै कमी आएको छ । शुक्रबार

अमेरिकाको अलाबामा विश्वविद्यालयका १२ सय बढी विद्यार्थीमा कोरोना संक्रमण

शनिबार विहानसम्म अमेरिकाको अलाबामा विश्वविद्यालयका १२ सय बढी विद्यार्थीमा कोरोना संक्रमण पुष्टी भएको छ । विश्वविद्यालयमा काम गर्ने कम्तीमा १ सय ६६ जनामा पनि संक्रमण पुष्टी भएको छ । विश्वविद्यालयले

साप्ताहिक ३ सय : ६ राज्यमा पठाउन सुरु, क्यालिफोर्नियामा सेप्टेम्बर ७ देखि, अरु राज्यमा कहिले ?

क्यालिफोर्नियाले संघीय सरकारबाट काम गुमाएकालाई प्राप्त हुने अतिरिक्त ३ सय सेप्टेम्बर ७ बाट दिने भएको छ । संघीय आपतकालिन व्यवस्थापन एजेन्सीको स्वीकृतिपछि क्यालिफोर्नियाले रकम वितरणको तयारी गरेको हो । क्यालिफोर्नियाले

अमेरिकामा कोरोना संक्रमण निको भएको एकमहिनामा पुन संक्रमण, एन्टीबडी कति समय रहन्छ ?

अमेरिकामा कोरोना संक्रमण निको भएका एकजना व्यक्तिमा एकमहिनापछि पुन संक्रमण पुष्टी भएको छ । अमेरिकाको नेभाडा निवासी २५ बर्षका व्यक्तिमा दोश्रोपटक कोरोना संक्रमण पुष्टी भएको हो । परीक्षणका क्रममा ती

१२ सय डलरको चेक र साप्ताहिक ६ सयको प्याकेजबारे पेलोसी र ह्वाइटहाउसबीच २५ मिनेट फोनवार्ता

१२ सय डलरको चेक र साप्ताहिक ६ सय समेटेको प्याकेजबारे हाउस स्पीकर न्यान्सी पेलोसी र ह्वाइटहाउसका चिफ अफ स्टाफ मार्क मेडोजबीच २५ मिनेट फोनमा कुराकानी भएको छ । हप्तौंपछि विहिबार

जनवरी २० सम्म चुनावको नतिजा नआए अमेरिकाको कार्यवाहक राष्ट्रपति पेलोसी

आगामी जनवरी २० सम्म पनि राष्ट्रपति चुनावको नतिजा नआएमा अमेरिकाको कार्यवाहक राष्ट्रपति न्यान्सी पेलोसी हुने न्युजर्सी सुपरेरियर कोर्टका पूर्व न्यायाधिस तथा कानुनविद एन्ड्रयु नेपोलिटानोले बताएका छन् । उनले भनेका छन्

अष्ट्रेलियाको भिक्टोरियामा कोरोना भाइरसका ११३ जना नयाँ संक्रमित फेला, थप १२ जनाको मृत्यु

अष्ट्रेलियाको भिक्टोरियामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, शुक्रबार बिहान सम्ममा थप १२ जनाको मृत्यु भएको छ। भिक्टोरियामा पछिल्लो केही दिनमा नयाँ संक्रमितको दर १५० भन्दा कम

बेलायतले नेपालमा कोरोना समस्या सम्बोधन गर्न ७ अर्ब १५ करोड सहयोग गर्ने

नेपाली लिङ्क बेलायतले नेपालमा कोरोना प्रकोपका कारण उत्पन्न समस्या सम्बोधन गर्न करिब ७ अर्ब १५ करोड रूपैयाँ (४५.८ मिलियन पाउन्ड स्टर्लिङ) आर्थिक सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डा.

हरिकेन लोराबाट अमेरिकाको लुजियानामा ६ जनाको मृत्यु

उष्ण कटबन्धीय तूफान हरिकेन लोराबाट अमेरिकाको लुजियानामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । मृतकहरु १४ देखि ६८ बर्षसम्मका रहेको जनाइएको छ । लुजियानाको लेक चाल्र्समा अधिकांश जलसेवामा पनि तूफानका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com