
अक्सफोर्ड युुनिभर्सिटीका शोधकर्ताहरुले अमेरिकामा आष्ट्राजेनेकाले बनाएको भ्याक्सिनको तेश्रो चरणको परीक्षण सुरु गरेका छन् । तेश्रो चरणको बृहत क्लीनिकल परीक्षण आजबाट सुरु गरिएपनि गत शुक्रबार नै ३१ जनालाई फ्लोरिडामा यो भ्याक्सिनको

अमेरिकाको सीडीसीले नोभेम्बर १ सम्म भ्याक्सिन वितरणका लागि तयारी पूरा गर्न ट्रम्प प्रशासनको सबै राज्यलाई पत्राचार गरेको छ । राज्यका गभर्नरहरुलाई पठाइएको पत्रमा भ्याक्सिन वितरण केन्द्रहरुलाई नोभेम्बर १ अगाडि नै
कोरोना महामारीका कारण विद्यालयहरु नखुल्दा घरमा बच्चाको हेरचाह गर्नुपर्ने अवस्थाकाकारण काम छाडेका वा काममा जान नसकेका बुबाआमाले बेरोजगारी विमा रकम लिनसक्नेबारे डिपार्टमेन्ट अफ लेवरले थप स्पष्ट पारेको छ । बच्चाहरु

फ्रान्सका राष्ट्रपति इयानुएल म्याँक्रो बुधबार इराकको राजधानी बग्दाद आइपुगेका छन् । लेबनानको दुई दिने भ्रमणपछि उनी इराक आएको इराकी टेलिभिजनले समाचार प्रसारण गरेको छ । इराकमा पूर्व गुप्तचर प्रमुख मुस्ताफा

अब अमेरिकामा भाडा तिर्न नसक्ने भाडावाललाई घरवेटीहरुले डिसेम्बर ३१ सम्म घरबाट निकाल्न नपाउने भएका छन् । ट्रम्प प्रशासनले एक निर्देशन जारी गर्दै कोरोनाको फैलावट रोक्नका लागि निश्चित भाडावाललाई घरबाट निष्काशन

अक्सफोर्डको कोरोनाबिरुद्धको आष्ट्राजेनेका भ्याक्सिनको तेश्रो चरणको बृहत परीक्षण बुधबारबाट अमेरिकामा सुरु गरिने भएको छ । सुरुमा विसकन्सिनको मेडिसनमा रहेका स्वयंसेवकहरुलाई भ्याक्सिन दिइने भएको छ । आष्ट्राजेनेकाले बेलायतको अक्सफोर्ड युनिभर्सिटीसँगको सहकार्यमा

विश्वभर सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टी हुनेमा तेश्रो नम्बरमा रहेको भारतले कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा पनि मेक्सिकोलाई उछिनेर तेश्रो भएको छ । भारतमा अहिलेसम्म झण्डै ३७ लाखमा कोरोना संक्रमण पुष्टी

कोरोना संक्रमित भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । उनको छोरा पूर्वसांसद अभिजीत मुखर्जीले सोमवार साँझ उनको निधन भएको पुष्टि गरेका छन्। भारतको अर्थ, रक्षा र परराष्ट्र मन्त्रालयको

अमेरिकामा युनाइटेड एयरलाइन्सले उडान मिति परिवर्तन गर्दा लिने शुल्क सधैका लागि हटाउने भएको छ । यसअगाडि साउनवेष्टले उडान मिति परिवर्तन गर्दा लाग्ने शुल्क हटाउने निर्णय गरेको थियो । युनाइटेड एयरलाइन्सले

न्युयोर्कको ट्रेन स्टेशनमा दिउसो बलात्कारको प्रयास गर्ने ३१ बर्षको एकजना पुरुषलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । होजे रेयस नामको उक्त व्यक्तिले शनिबार विहान ११ बजे लेक्जिङटन एभिन्यु र इस्ट
KHASOKHAS