युक्रेनले भन्यो, ‘रुसको आक्रमणमा सात जनाको मृत्यु, कैयौं घाइते’


प्रकाशित मिति : फाल्गुन १२, २०७८ बिहीबार

रुसी बम आक्रमणमा परी सात जनाको मृत्यु भएको युक्रेनी प्रहरीले जनाएको छ । पोडिल्स्कमा रहेको सैन्य शिविरमा भएको आक्रमणमा छ जनाको मृत्यु भएको र सात जना घाइते भएको अधिकारीहरूले बताएका छन् । १९ जना बेपत्ता रहेको बताइएको छ ।

 

प्रहरीका अनुसार मेरियोपोलमा एक जनाको मृत्यु भएको छ । रुसी राष्ट्रपति पुटिनले बिहीबार बिहान युक्रेनमा सैन्य कारबाही गर्ने घोषणा गरेका छन् । त्यसयता रुसले युक्रेनका धेरै सैन्य अखडाहरूमा आक्रमण गरिसकेको छ । युक्रेनले पनि यसको पुष्टि गर्दै धेरै ठाउँमा क्षेप्यास्त्र प्रहार भएको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, रुसले नागरिक लक्ष्यमा हमला नगरेको कुरा अस्वीकार गर्दै आएको छ । यसैबीच संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकमा सदस्य राष्ट्रले संयम अपनाउन सुझाव दिएको छ । धेरै देशले कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने बताएका छन् ।-BBC

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com