अन्तर्राष्ट्रिय

नियम पालना गरे डिसेम्बरसम्म विश्वभर झण्डै ८ लाखको ज्यान बच्ने अनुमान

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या यो बर्षको अन्त्यसम्ममा ४ लाख १० हजार पुग्नसक्ने युनिभर्सिटी अफ वाशिंटनको महामारी मोडलले अनुमान गरेको छ । अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट १ लाख ८३

ह्वाइट हाउस र संसदबीच महत्वपूर्ण खर्च विधेयकमा सहमति

ह्वाइट हाउस र संसदबीच महत्वपूर्ण विधेयकमा सहमति कायम भएको छ । चुनाव अगाडि सरकार शटडाउनको अवस्था आउन नदिन सरकारलाई फण्ड उपलब्ध गराउने विषयमा सहमति कायम भएको उपराष्ट्रपति माइक पेन्सले बताएका

जोन्सन एण्ड जोन्सनको कोरोनाबिरुद्धको भ्याक्सिन मुसामा सफल

जोन्सन एण्ड जोन्सनको सम्भावित कोरोनाबिरुद्धको भ्याक्सिन मुसामा सफल भएको भ्याक्सिन कम्पनीले जनाएको छ । सिरियाका सुनौला मुसामा गरिएको परीक्षणमा सिकिस्त बिरामीपनलाई रोक्न सफल भएको बिहिबार कम्पनीले जनाएको छ । शोधकर्ताहरुले

अक्टोबरसम्म भ्याक्सिन आउन गाह्रो भएपनि असम्भव छैन : फाउची

अमेरिकाका बरिष्ठ कोरोना विशेषज्ञ तथा ह्वाइट हाउसका कोरोनाभाइरस टास्क फोर्स सदस्य एन्थोनी फाउचीले अक्टोबरसम्म कोरोना भाइरसको भ्याक्सिन तयार हुने सम्भावना गाह्रो देखिएपनि असम्भव भने नभएको बताएका छन् । नोभेम्बर डिसेम्बरसम्ममा

विश्व स्वास्थ्य संगठन आवद्ध भ्याक्सिन वितरण र विकाश प्रयासमा अमेरिका सहभागी नहुने

विश्व स्वास्थ्य संगठन आवद्ध कोरानाबिरुद्धका भ्याक्सिन वितरण र विकाश प्रयासमा सहभागी नहुने अमेरिकाले घोषणा गरको छ । अहिले कोरोनाबिरुद्धको भ्याक्सिन विकाश, निर्माण र वितरणका विश्वब्यापी प्रयासमा विश्व स्वास्थ्य संगठनसमेत आवद्ध

बेलायती भ्याक्सिनको परीक्षण अमेरिकामा, पहिलो शट कोरोनाबाट ७ जना गुमाएका युवालाई

अक्सफोर्ड युुनिभर्सिटीका शोधकर्ताहरुले अमेरिकामा आष्ट्राजेनेकाले बनाएको भ्याक्सिनको तेश्रो चरणको परीक्षण सुरु गरेका छन् । तेश्रो चरणको बृहत क्लीनिकल परीक्षण आजबाट सुरु गरिएपनि गत शुक्रबार नै ३१ जनालाई फ्लोरिडामा यो भ्याक्सिनको

नोभेम्बर १ सम्म भ्याक्सिन वितरणका लागि तयारी पूरा गर्न ट्रम्प प्रशासनको सबै राज्यलाई पत्राचार

अमेरिकाको सीडीसीले नोभेम्बर १ सम्म भ्याक्सिन वितरणका लागि तयारी पूरा गर्न ट्रम्प प्रशासनको सबै राज्यलाई पत्राचार गरेको छ । राज्यका गभर्नरहरुलाई पठाइएको पत्रमा भ्याक्सिन वितरण केन्द्रहरुलाई नोभेम्बर १ अगाडि नै

बेरोजगारी विमा रकम लिन हुने र नहुने बच्चा हेर्नुपर्ने अभिभावकबारे लेबर डिपार्टमेन्टबाट स्पष्ट

कोरोना महामारीका कारण विद्यालयहरु नखुल्दा घरमा बच्चाको हेरचाह गर्नुपर्ने अवस्थाकाकारण काम छाडेका वा काममा जान नसकेका बुबाआमाले बेरोजगारी विमा रकम लिनसक्नेबारे डिपार्टमेन्ट अफ लेवरले थप स्पष्ट पारेको छ । बच्चाहरु

फ्रान्सका राष्ट्रपति इराक भ्रमणमा, सम्बन्ध सुधारमा केन्द्रित

फ्रान्सका राष्ट्रपति इयानुएल म्याँक्रो बुधबार इराकको राजधानी बग्दाद आइपुगेका छन् । लेबनानको दुई दिने भ्रमणपछि उनी इराक आएको इराकी टेलिभिजनले समाचार प्रसारण गरेको छ । इराकमा पूर्व गुप्तचर प्रमुख मुस्ताफा

अमेरिकामा भाडा तिर्न नसक्ने भाडावाललाई डिसेम्बर ३१ सम्म घरबाट निकाल्न नपाइने

अब अमेरिकामा भाडा तिर्न नसक्ने भाडावाललाई घरवेटीहरुले डिसेम्बर ३१ सम्म घरबाट निकाल्न नपाउने भएका छन् । ट्रम्प प्रशासनले एक निर्देशन जारी गर्दै कोरोनाको फैलावट रोक्नका लागि निश्चित भाडावाललाई घरबाट निष्काशन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com