रुसले मिसाइल हमला गर्‍यो : युक्रेनका राष्ट्रपति


प्रकाशित मिति : फाल्गुन १२, २०७८ बिहीबार

रुसले युक्रेनमा मिसाइलद्वारा हमला गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशमा मिसाइल हमला भएको रिपोर्टको पुष्टि गरेका छन्। उनले रुसले युक्रेनको पूर्वाधार र सीमा सुरक्षामा मिसाइल आक्रमण गरेको बताए ।

युक्रेनका विभिन्न सहरबाट आक्रमणको खबर आइरहेको छ । राजधानी कीभमा हवाई आक्रमणको साइरन बज्यो। जताततै अराजकता छ । सडकमा विपरित दिशामा गाडी गुडिरहेका छन् । आक्रमणबाट बच्न मानिसहरु सहरबाट भागिरहेका छन् । कीभका सडकहरूमा लामो जामहरू देखिन्छन्। एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com