अन्तर्राष्ट्रिय

ट्रम्प प्रशासनले स्वीकृत गरेको भ्याक्सिन समेत न्युयोर्क राज्यले छुट्टै पुनरावलोकन गर्ने

ट्रम्प प्रशासनले स्वीकृत गरेको कारोनाबिरुद्धको भ्याक्सिनको न्युयोर्क राज्यले छुट्टै पुनरावलोकन गरेरमात्र सर्वसाधारणका लागि प्रयोग गर्न स्वीकृति दिने भएको छ । कुनै पनि भ्याक्सिन अमेरिकी सरकारको खाद्य तथा औषधी प्रशासन एफडीएले

आगामी दुईमहिनासम्म अमेरिकामा हरेक परिवारलाई हरेक दुईसातामा एकहजार डलर दिन सुझाव

अमेरिकामा झण्डै १३ मिलियन अमेरिकनहरु वेरोजगार भएका छन् भने हजारौं विजनेशहरु स्थायीरुपमा नै बन्द भएका छन् । यो अवस्थामा अर्थतन्त्र रिकभरीका लागि अमेरिकामा रहेका हरेक परिवारलाई अझ धेरै राहत चेक

electric car charging
क्यालिफोर्नियामा नयाँ पेट्रोलियम गाडीको किनबेचमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी

क्यालिफोर्नियामा पेट्रोलियम पदार्थबाट चल्ने नयाँ गाडीको किनबेचमा प्रतिबन्ध लगाउन त्यहाँका गभर्नर गेभिन न्युसोमले कार्यकारी आदेश जारी गरेका छन् । उनको कार्यकारी आदेश अनुशार सन् २०३५ बाट क्यालिफोर्नियामा क्यालिफोर्नियामा पेट्रोलियम पदार्थबाट

भण्डार र वितरणमा सहज जोन्सन एण्ड जोन्सनको भ्याक्सिन तेश्रो चरणको क्लीनिकल परीक्षणमा

अन्तिम चरणको परीक्षणमा रहेका अन्य तीन भ्याक्सिनको तुलनामा भण्डारण गर्न र परिचालन गर्न सहज जोन्सन एण्ड जोन्सनको कोरोनाबिरुद्धको भ्याक्सिनको अन्तिम चरणको परीक्षण सुरु भएको छ । तेश्रो चरणको क्लीनिकल परीक्षण

विश्वका टप १०० प्रभावशाली व्यक्तिको सुची प्रकाशित, ट्रम्प र मोदीदेखि आयुस्मान खुरानासम्म

टाइम म्गाजिनले सन् २०२० का टप १०० प्रभावशाली व्यक्तिको सुची प्रकाशित गरेको छ । जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्म रहेका छन् । विभिन्न शीर्षकमा १ सय

चीनका लागि जासुसी गरेको आरोपमा न्युयोर्क पुलिस अफिसर पक्राउ

न्युयोर्क पुलिसका एकजना अफिसरलाई चीनका लागि जासुसी गरेको आरोपमा सोमबार पक्राउ गरिएको छ । उनले आफ्ना तिब्बती मुलका सहकर्मीबिरुद्ध चीनका लागि जासुसी गरेको अभियोग लगाइएको छ । ३३ बर्षका बाइमादाजे

जनगणनामा न्युयोर्कमा झण्डै ९६ प्रतिशतको गणना, डेडलाइन सेप्टेम्बर ३०

जनगणनामा न्युयोर्क राज्यमा ९५ दशमलव ९ प्रतिशतको गणना भइसकेको अमेरिकाको जनगणना ब्यूरोले अनुमान गरेको छ । न्युयोर्कमा ६३ प्रतिशतले आफै अनलाइन, फोन वा पत्रमार्फत जनगणनामा सहभागी भएको जनाइएको छ ।

न्युयोर्कबासीलाई बाँकी ९ सय डलर एकैदिनमा नदिइने

काम गुमाएका न्युयोर्कबासीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले व्यवस्था गरेको साप्ताहिक तीनसय गत शुक्रबार एकैपटक तीनसाताको ९ सय डलर प्राप्त गरेका थिए । उनीहरुले अगस्त २, अगस्त ९ र

हावामा हुने कणबाट कोरोना सर्ने सीडीसी निर्देशिका ३ दिनमै परिवर्तन

शुक्रबार अमेरिकन सीडीसीको निर्देशिकामा हावामा हुने कणहरुमा कोरोनाको भाइरस अड्केर बसेको खण्डमा सर्नसक्ने उल्लेख गरिएकोमा सोमबार निर्देशिकाबाट उक्त शब्द हटाइएको छ । ड्राफ्ट भर्सनमा हावाबाट सर्ने कुरा उल्लेख भएकोमा गल्तीले

टेक्सासमा एउटामात्र इन्जिन भएको विमान दुर्घटना, सवार सबैको मृत्यु

टेक्सासमा भएको विमान दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । सानो विमानको इन्जिनमा खराबी आएपछि आकस्मीक अवतरण गर्न खोज्दा दुर्घटना भएको हो । एउटामात्र इन्जिन भएको विमान हिलटप लेक विमानस्थलमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com