अन्तर्राष्ट्रिय

चुनाव अघि न्यायाधिस नियुक्तीका लागि मतदान नगर्ने रिपब्लिकन सांसदको संख्या २ पुग्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुथ बेडर गिन्सबर्गको मृत्युपछि रिक्त रहेको सर्वोच्च अदालतको न्यायाधिसमा एकजना महिलाको नाम अर्कोसाता सिफारिस गर्ने बताइरहँदा सिनेटमा चुनाव अगाडि न्यायाधिसका लागि मतदान नगर्ने रिपब्लिकन सांसदहरुको संख्या

ओराकललाई टिकटक किन्न आशिर्वाद दिएको ट्रम्पको भनाई, सरकारलाई ५ बिलियन डलर आउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकन कम्पनी ओराकललाई टिकटक किन्न आशिर्वाद दिएको बताएका छन् । ट्रम्पले टिकटक किन्ने ओराकलको सहमतिलाई स्वीकृत गरेका हुन् । टिकटकसँगको सहमतिलाई अन्तिम रुप दिन अब एकसाताको

सर्वोच्च अदालतको न्यायाधिसमा अर्को साता महिलाको नाम सिफारिस गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता सर्वोच्च अदालतको न्यायाधिसका लागि महिलाको नाम सिफारिस गर्ने बताएका छन् । आफ्ना समर्थकहरुमाझ बोल्दै ट्रम्पले जब ‘हामी खाली सिट भर्न गइरहेका छौं’ भनेका थिए

तीनसाताको ९ सय डलर पठाइसकेपछि अर्को ९ सयका लागि न्युयोर्कबासीलाई इमेल पठाउन सुरु

न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले पहिलो तीनसाताको ९ सय डलर पठाइसकेपछि अर्को तीनसाताको रकम पठाउन आवेदकहरुलाई इमेल पठाउन सुरु गरेको छ । पहिले नै योग्य भइसकेकाहरुलाई योग्य भएको सुचनासहित र पुन

गिन्सबर्गको अन्तिम इच्छा – ‘नयाँ राष्ट्रपतिले मेरो स्थानमा न्यायाधिस नियुक्त गर्नु’

अमेरिकी सर्वोच्च अदालतका न्यायाधिस रुथ बेडर गिन्सबर्गले मृत्यु अगाडि अन्तिम इच्छा व्यक्त गर्दै नयाँ राष्ट्रपति निर्वाचित नहुँदासम्म आफ्नो स्थानमा नयाँ न्यायाधिस नियुक्त नहोस् भन्ने चाहेको जनाइएको छ । अमेरिकी राष्ट्रपति

सर्वोच्चमा ९ मध्ये रिपब्लिकन नियुक्त न्यायाधिस ६ पुग्ने सम्भावना, के छ राजनीतिक अर्थ?

अमेरिकाको सर्वोच्च अदालतकी न्यायाधिस रुथ बेडर गेन्सबर्गको निधनपछि उनको स्थानमा नियुक्तिका लागि प्रस्ताव गरिने न्यायाधिसका पक्षमा सिनेटमा मतदान गरिने सिनेटका रिपब्लिकन नेता मिच म्याक्कोनेलले बताएका छन् । चुनाव अगाडि नै

alligator
फ्लोरिडामा गोहीले आक्रमण गरेपछि आँखा घोंचेर बच्न सफल भए ६१ बर्षका जोन्सन

गत आइतबार फ्लोरिडा निवासी ६१ बर्षका मार्क जोन्सन नहरको किनारमा हिडिरहेका थिए । अचानक पानीबाट एउटा गोही आएर उनलाई झम्टियो । उनलाई खुट्टामा टोकेर गोहीले नहरमा पानीभित्र तान्न खोज्दै थियो

अब अमेरिकामा लक्षण नदेखिएका तर संक्रमितको नजिक गएकाहरुले पनि कोरोना परीक्षण गराउनुपर्ने

अमेरिकन सीडीसीले आफ्नो निर्देशिकामा परिवर्तन गर्दै लक्षण नदेखिएका तर संक्रमितको नजिक गएकाहरुले पनि कोरोना परीक्षण गराउनुपर्ने जनाएको छ । यसअगाडिको सीडीसीको निर्देशिकामा संक्रमितको नजिकको सम्पर्कमा गएका व्यक्तिलाई लक्षण नदेखिएमा परीक्षण

अमेरिकाको सर्वोच्च अदालतकी लिबरल न्यायाधिस रुथ बेडर गेन्सबर्गको निधन

अमेरिकाका सर्वोच्च अदालतका न्यायाधिस रुथ बेडर गेन्सबर्गको ८७ बर्षको उमेरमा निधन भएको छ । उनी सन् १९९३ मा अमेरिकाको सर्वोच्च अदालतमा न्यायाधिस नियुक्त भएकी थिइन् । उनी सर्वोच्चमा लिबरल न्यायाधिसका

आइतबारदेखि अमेरिकामा टिकटक र वीच्याट डाउनलोड गर्न नमिल्ने

अन्तत आइतबारदेखि अमेरिकामा टिकटक र वीच्याटमा प्रतिबन्ध लाग्ने भएको छ । अमेरिकन कम्पनीले टिकटक किन्ने कुनै पनि सम्झौता हुन नसकेपछि आइतबारबाट टिकटकमा प्रतिबन्ध लाग्ने निश्चित भएको हो । राष्ट्रपति डोनाल्ड

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com