अन्तर्राष्ट्रिय

संविधान दिवस : अमेरिकी संविधान प्रयोगमा रहेको विश्वकै सबैभन्दा पूरानो लिखित संविधान

सेप्टेम्बर १७ तारिख । अमेरिकामा नागरिकता दिवस र संविधान दिवस मनाइदैछ । अमेरिकाको वर्तमान संविधान सन् १७८७ को सेप्टेम्बर १७ मा हस्ताक्षर गरेर जारी गरिएको थियो । त्यसयताका २३३ बर्षमा

बृहत राहत प्याकेजलाई समर्थन गर्न रिपब्लिकनलाई ट्रम्पको आव्हान

कोरोनाभाइरस बृहत राहत प्याकेजलाई समर्थन गर्न रिपब्लिकनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आब्हान गरेका छन् । ह्वाइटहाउस र डेमोक्र्याट्सहरुबीच अहिलेसम्म राहत प्याकेजमा सहमति कायम हुन नसकेको बेलामा ट्रम्पको भनाई आएको हो

अमेरिकामा जनगणनामा सहभागी हुने अवधि २ सातामात्रै, विगतको जनगणनामा नेपालीहरु ‘अण्डरकाउन्ट’

अमेरिकामा जनगणनामा गणना हुने अवधि अब झण्डै २ सातामात्र बाँकी रहेको छ । सेप्टेम्बरको अन्त्यसम्ममा जनगणनामा गणना भइसक्नुपर्ने प्रावधान रहेकाले जनगणनामा सहभागिताका लागि आब्हान गर्दै अन्तिम साताका अभियानहरु संचालनमा रहेका

काम गुमाएका २० लाख बढी न्युयोर्कबासीलाई तीनदिनभित्र ९ सय डलर पठाइने

कोरोना महामारीका कारण काम गुमाएका झण्डै २० लाख योग्य न्युयोर्कबासीहरु र सेप्टेम्बर १५ को बेलुका ५ बजेसम्म प्रमाणिकरण गरिसकेकाहरुले सेप्टेम्बर १८ शुक्रबारसम्म तीनसाताको एकमुष्ठ ९ सय डलर प्राप्त गर्ने भएका

न्युयोर्कमा बेरोजगारी विमा आवेदन हेर्ने कर्मचारी फरार अभियुक्त भएको खुलासापछि बर्खास्त

न्युयोर्कमा बेरोजगारी विमा आवेदन हेर्ने एकजना कर्मचारी फरार अभियुक्त भएको खुलासापछि बर्खास्त गरिएको छ । लामो अपराधको पृष्ठभूमि भएका र परिचय चोरीको अभियोगमा पक्राउ परेका ती व्यक्तिलाई गत जुलाईमा काममा

रिपब्लिकन र डेमोक्र्याट्स मिलेर नयाँ राहत प्रस्ताव, १२ सय डलरको राहत चेक र साप्ताहिक ४५०

आज अमेरिकाको प्रतिनिधिसभाका रिपब्लिकन र डेमोक्रेटिक सांसद मिलेर नयाँ राहत प्याकेज प्रस्ताव सार्वजनिक गरेका छन् । जसमा दोश्रो चरणको १२ सय डलर र काम गुमाएकाहरुलाई साप्ताहिक रकम समेत समेटिएको छ

अब दोश्रो चरणको १२ सय डलर र बेरोजगार विमा रकम सहितको बिल पारित नभएसम्म हाउस चालु

कोरोनाभाइरस राहत प्याकेजमा सहमति कायम नहुँदासम्म अमेरिकी संसदको प्रतिनिधिसभा चालु रहने स्पीकर न्यान्सी पेलोसीले स्पष्ट पारेकी छिन् । छुट्टीपछि प्रतिनिधिसभाको कारवाही सुचारु भएको छ तर अहिलेसम्म कोरोना सम्बन्धि राहत प्याकेजमा

आगामी साता ९ सय पाउन न्युयोर्कबासीले प्रमाणिकरण गर्नुपर्ने डेडलाइन भोलिसम्म

कोरोना महामारीका कारण काम गुमाएका झण्डै २० लाख न्युयोर्कबासीहरुलाई बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर पाउन योग्य रहेको इमेल न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले पठाएको

रिया चक्रवर्ती प्रकरणले उनलाई नभई समाजको विकृति र स्त्री द्वेषलाई पर्दाफास गरेको हो

रिया चक्रवर्ती गिरफ्तार भइन् । पछिल्लो ८५ दिनदेखि अनेक टिभी च्यानल जसरी एक महिलामाथि बर्सिए, त्यो हेर्दा यस्तो लाग्छ कि रियामाथि आरोप लगाइनु र अन्त्यमा उनको गिरफ्तारी हुनु सन् २०२०

माइक्रोसफ्टले टिकटक नकिन्ने भएपछि ओराकलसँग सहमति, ट्रम्पको डेडलाइन एकसाता बाँकी

अमेरिकन कम्पनीले नकिनेको खण्डमा टिकटकमाथि प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको डेडलाइन नजिकिदै गर्दा ओराकल र टिकटक व्यापारिक साझेदार हुने सहमति भएको छ । माइक्रोसफ्टले टिकटिक नकिन्ने बताएलगत्तै ओराकलसँग

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com