
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको ट्रेजरी सेक्रेटरी अर्थात् अर्थमन्त्रीमा जानेट यालेनलाई छानेका छन् । यालेनको नियुक्ती भएमा अमेरिकी इतिहासमा नै उक्त पदमा पुग्ने उनी पहिलो महिला हुनेछिन् । यालेन

अमेरिकाको बायोटेक कम्पनी मोडेर्नाले पनि आज कोरोनाबिरुद्धको भ्याक्सिनको आम प्रयोगको अनुमतिका लागि अमेरिकाको खाद्य तथा औषधी प्रशासन समक्ष आवेदन दिने भएको छ । प्रभावकारिता र सुरक्षाबारे राम्रो खबर आएसँगै मोडेर्नाले

कुकुरसँग खेल्ने क्रममा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको खुट्टा मर्किएको छ । उनले अब केहीदिनसम्म खुट्टालाई सहारा दिन बुट लगाउनुपर्ने जनाइएको छ । आफ्नो कुकुर मेजरसँग खेल्ने क्रममा चिप्लिएर खुट्टा

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानेजमेन्ट र बजेट अफिस निर्देशकमा नीरा टण्डनलाई नियुक्त गर्ने भएका छन् । मुख्य आर्थिक नीति र संचारका पदहरुमा बाइडेनले महिलाहरुलाई प्राथमिकता दिने भएका छन् ।
सिड्नीमा आइतबारको रातले अहिलेसम्मैको नोभेम्बरको तातो रातको रेकर्ड कायम गरेको छ । आधिकारिक रुपमा समर सुरु हुन केही दिन बाँकी रहेपनि आइतबार रातीको तापक्रम २५ दशमलव ४ डिग्री सेल्सियस पुगेको
अमेरिकामा कोरोना संक्रमितको संख्या १३ मिलियन नाघिसकेपनि संसदले अमेरिकनहरुका लागि जुलाई ३१ पनि कुने राहत प्याकेज पारित गर्न सकेको छैन । जसका कारण दोश्रो चरणको राहत चेक पाउने आशामा रहेका

नोभेम्बर २६ मा कोरोना महामारीकाबीच अमेरिकामा थ्यांक्सगिभिङ पर्व मनाइएको छ । यो दिन उत्तर अमेरिकामा राष्ट्रिय विदाका रुपमा मनाउने गरिन्छ । यो दिन बर्षमा भएको उब्जनी र अन्य आशिर्वादका रुपमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लेनलाई क्षमादान दिएका छन् । योसँगै उनले सबैखाले अभियोगबाट उन्मुक्ति पाएका छन् । उनले अदालती बयानका क्रममा एफबीआईएसमक्ष झुठो बोलेको स्वीकारेका

फूटवल आइकन डिएगो म्याराडोनाको ६० बर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको गौरवपूर्ण फूटवल इतिहासको नेतृत्व गरेका म्याराडोनाको हृदयघातबाट निधन भएको हो । उनी अहिलेसम्मकै उत्कृष्ट फूटवल खेलाडीका रुपमा परिचित

कुनै बेला कोरोना संक्रमणको उच्च दर रहेको सिंगापुर अहिले कोरोना भाइरसबाट लगभग मुक्त भएको छ । कुनैबेला सिंगापुरमा दक्षिणपूर्वी एसियाकै सबैभन्दा धेरै कोरोना संक्रमणदर रहेको थियो । तर विगत १४
KHASOKHAS