अन्तर्राष्ट्रिय

दोश्रो चरणमा १२ सय डलरको राहत चेक पठाउन १२५ भन्दा बढी अर्थशास्त्रीहरुको संसदलाई आग्रह

दोश्रो चरणमा १२ सय डलरको राहत चेक पठाउन आग्रह गर्दै १२५ भन्दा बढी अर्थशास्त्रीहरुले अमेरिकी संसदलाई खुलापत्र लेखेका छन् । कोरोनाको महामारीमा दोश्रो चरणको राहत प्याकेज पारित नभएको अवस्थामा अर्थशास्त्रीहरुले

ट्रम्पकै पालाका रक्षामन्त्रीबाट ट्रम्पको नीतिको विरोध, ट्रम्प भन्छन् -‘उनलाई पहिले नै निष्काशन गर्नुपर्ने’

डोनाल्ड ट्रम्पले नै नियुक्त गरेका रक्षा मन्त्री जिम म्याटिसले ट्रम्पकै विदेश नीतिको विरोधमा लेख प्रकाशित गरेका छन् । उनले जो बाइडेन राष्ट्रपति भएपछि ट्रम्पकालिन विदेशनीति उल्टाएर दशकौंदेखि रहदै आएको अमेरिकी

ट्रम्प प्रशासनबाट बाइडेनलाई संक्रमण प्रकृया सुरु गर्न अनुमति, खुफिया प्रमुखमा पहिलोपटक महिला छनौट

ट्रम्प प्रशासनले नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेनलाई औपचारिक रुपमा संक्रमण प्रकृया सुरु गर्न अनुमति दिएको छ । जनरल सर्भिस एडमिनिस्ट्रेशनले आफूहरु औपचारिक रुपमा संक्रमण प्रकृया सुरु गर्न तयार रहेको बाइडेनलाई

बाइडेनले अमेरिकी विदेशमन्त्रीमा एन्टोनी ब्लीङकेनलाई नियुक्त गर्ने

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले विदेशमन्त्रीमा एन्टोनी ब्लीङकेनलाई नियुक्त गर्ने योजना बनाएका छन् । ब्लीङकेन लामोसमयदेखि विदेश नीतिका सल्लाहकार रहँदै आएका छन् । ओबामा राष्ट्रपति हुँदा उनले उपविदेशमन्त्री र राष्ट्रिय

विसकन्सिनमा गोली चल्यो, कैयन घाइते

अमेरिकाको विसकन्सिनको मिलाउकी नजिक वाउवाटोसामा गोली चलेको छ । मेफेयर सपिङ मलमा गोली चल्दा कैयन घाइते भएको जनाइएको छ । घाइतेहरुलाई मेसिज मलको ढोका हुँदै अस्पताल लगिएको छ । #FBIMilwaukee

ट्रम्पले अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा कति माइल पर्खाल लगाउन सफल भए ?

सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित हुँदा डोनाल्ड ट्रम्पको एउटा मुख्य एजेण्डा अमेरिकी सिमानामा पर्खाल लगाउनु रहेको थियो । झण्डै ४ बर्षको कार्यकालमा ट्रम्पले सिमाक्षेत्रमा कति माइल पर्खाल लगाउन सफल भए

मोदी र बाइडेनबीच फोन वार्ता, महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको

चुनाव इतिहासमै सुरक्षित रहेको वक्तब्य जारी गर्ने उच्च सरकारी अधिकारी पनि अन्ततः ट्रम्पबाट निष्काशित

राष्ट्रपति चुनाव अमेरिकी इतिहासमा नै सबैभन्दा सुरक्षित रहेको वक्तब्य जारी गर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका उच्च सरकारी अधिकारी क्रिस्टोफर क्रेब्सलाई पनि डोनाल्ड ट्रम्पले निष्काशन गरेका छन् । क्रेब्ससहित अमेरिकी सरकारको

चुनावबारेको ट्रम्प पक्षको मुद्दा पेन्सिलभेनियाको सर्वोच्च अदालतबाट पनि अस्वीकार

पेन्सिलभेनियाको सर्वोच्च अदालतले मंगलबार चुनावबारेको डोनाल्ड ट्रम्प पक्षको मुद्दा अस्वीकार गरिदिएको छ । फिलाडेल्फियामा मतगणना नजिकबाट हेर्न नदिइएको भन्दै दायर मुद्दा अदालतले अस्वीकार गरेको हो । फिलाडेल्फियाले १५ फिट परबाटै

राष्ट्रपति भएपछि ५० हजारसम्मको विद्यार्थी ऋण मिनाहा गर्न बाइडेनलाई शुमरको आग्रह

सिनेटमा डेमोक्रेटिक नेता चक शुमरले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपतिको पदभार सम्हालेपछि कार्यकारी आदेशमार्फत ५० हजार डलरसम्मको विद्यार्थी ऋण मिनाहा गर्न आग्रह गरेका छन् । विद्यार्थी ऋण मिनाहा कार्यकालको सुरुको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com