
अमेरिकन कम्पनी फाइजर र जर्मन कम्पनी बायो एन टेक मिलेर बनाएको कोरोनाबिरुद्धको भ्याक्सिन ९० प्रतिशत भन्दा बढी प्रभावकारी भएको निष्कर्ष निकालिएको छ । यो भ्याक्सिनले ९० प्रतिशत बढी लक्षण सहितको

अमेरिकाको संविधान अनुशार नवनिर्वाचित राष्ट्रपतिले जनवरी २० अगाडि सपथग्रहण र पदभार ग्रहण गर्न पाउँदैनन् । त्यतीबेलासम्म पुरानै राष्ट्रपति ह्वाइटहाउसमा रहन्छन् । जो बाइडेनले चुनाव जितेपनि डोनाल्ड ट्रम्प जनवरी २० सम्म

अमेरिकाको नेतृत्वदायी भूमिका विश्वब्यापी रुपमा पुन कायम गर्नका लागि श्रृंखलाबद्ध कार्यकारी आदेश जारी गर्ने नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिवद्धता जनाएका छन् । जसले पदावधी सकिन लागेका राष्ट्रपति डोनाल्ड ट्रम्पका

न्युयोर्ककी चर्चित डेमोक्रेटिक सांसद अलेक्जेण्ड्रीया ओकासिओ कोर्टेज (एओसी)ले जो बाइडेनले कार्यभार सम्हालेपछि प्रगतिशिल एजेण्डालाई मुख्य प्राथमिकता दिन आग्रह गरेकी छिन् । यदि प्रगतिशिल एजेण्डालाई प्राथमिकता नदिइए सन् २०२२ को मध्यावधी

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा डेमोक्र्याट्सहरु बहुमतको नजिक पुगेका छन् । अहिलेसम्मको मत परिणाम अनुशार २१४ सिटमा डेमोक्रेटिक सांसदहरु विजयी भएका छन् भने १९६ सिटमा रिपब्लिकन सांसदहरु विजयी भएका छन्

नवनिर्वाचित राष्ट्रपति जो बाइडेन अबको दुईसातापछि ७८ बर्षमा प्रवेश गर्दैछन् । अमेरिकी इतिहासमा बाइडेन सबैभन्दा बढी उमेरमा राष्ट्रपति हुँदैछन् । उनी पहिलो कार्यकाल पूरा गर्दा ८२ बर्षका हुनेछन् । वर्तमान

चुनाव हारेका कारण दोश्रो कार्यकाल सम्हाल्न नपाएका राष्ट्रपतिहरुमा डोनाल्ड ट्रम्प छैठौं बनेका छन् । उनी जर्ज बुस सिनियरपछि चुनावमा हारेका कारण दोश्रो कार्यकाल सम्हाल्न नपाउने पहिलो राष्ट्रपति भएका छन् ।

अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या आज १ लाख २१ हजार ५४ पुगेको छ । चुनावको भोलिपल्टदेखि संक्रमितको संख्यामा उल्लेख्य बृद्धि भएको हो । आजको रेकर्ड एकैदिनमा यति धेरै संक्रमित पुष्टी

अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या पहिलोपटक एकैदिनमा एकलाख बढी पुगेको छ । जोन हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुशार बुधबार कोरोना संक्रमितको संख्या एकैदिनमा एकलाख नाघेको हो । अमेरिकामा चुनावको दिनमा ९१

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख तथा महानिर्देशक डाक्टर टेड्रोस आधनम गेब्रियससले आफू क्वारेन्टीनमा बसेको जानकारी दिएका छन्। कोरोना संक्रमितको सम्पर्कमा आएको थाहा भएपछि आफू क्वारेन्टीनमा बसेको उनले बताएका छन् ।
KHASOKHAS