अन्तर्राष्ट्रिय

amy coney
सर्वोच्चको न्यायाधिसमा ब्यारेटको नियुक्तीबारे सिनेटमा भोलि अन्तिम मतदान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट सर्वोच्च अदालतको न्यायाधिसमा सिफारिस गरिएकी एमी कोनी ब्यारेटको नियुक्तीबारे भोलि सोमबार सिनेटमा अन्तिम मतदान हुने भएको छ । आइतबार ५१ ४८ मतमार्फत ब्यारेटको नियुक्तीबारे सिनेटमा अन्तिम

हतियार र बिष्फोटकसहित पक्राउ १९ बर्षीयले बाइडेनको हत्याको योजना बनाएको खुलासा

हतियार र बिष्फोटकसहित पक्राउ परेका १९ बर्षका व्यक्तिले अमेरिकी राष्ट्रपति उम्मेदवार जो बाइडेनको हत्याको योजना बनाएको खुलासा भएको छ । अलेक्जेण्डर हिलेल ट्रिज्म्यान नामका ती व्यक्ति डेलाबरमा रहेको जो बाइडेनको

कोरोना संक्रमणको उपचारका लागि अमेरिकामा पहिलो औषधी पूर्णरुपमा स्वीकृत

कोरोना संक्रमणको उपचारका लागि अमेरिकाको खाद्य तथा औषधी प्रशासनले रेम्डिसिभिर नामको औषधीलाई पूर्णरुपमा स्वीकृति प्रदान गरेको छ । अब यो औषधी कोभिड १९ को उपचारका लागि स्वीकृत पहिलो औषधी बनेको

अमेरिकामा कोरोनाबिरुद्ध सम्भावित उपचार पत्ता लगाउने भारतीय मुलकी किशोरीलाई २५ हजार डलर पुरस्कार

सम्भावित कोरोना उपचारबारे शोधका लागि अमेरिकाको टेक्सास निवासी १४ बर्षकी किशोरीलाई २५ हजार डलर पुरस्कार प्रदान गरिएको छ । अनिका चेब्रोलु नामकी किशोरीले कोरोना संक्रमणको सम्भावित उपचारबारे शोध गरेका कारण

अन्तिम चरणको परीक्षण अन्तरगत सबै सहभागीलाई मोडेर्ना भ्याक्सिन, डिसेम्बरसम्म उपलब्ध हुनसक्ने

कोरोनाबिरुद्धको भ्याक्सिन तेश्रो चरणको परीक्षण गरिरेको अमेरिकन कम्पनी मोडेर्नाले तेश्रो चरणको क्लीनिकल परीक्षण अन्तरगत सबै तीस हजारलाई भ्याक्सिनका डोज दिएको छ । मोडेर्नाले बिहिबार ३० हजारलाई भ्याक्सिन दिने काम पूरा

राहत प्याकेजबारेको ह्वाइटहाउससँगको आजको वार्ता पनि निष्कर्षमा पुगेन, भोलि पुन: वार्ता

हाउस स्पीकर न्यान्सी पेलोसीले चुनाव अगाडि राहत प्याकेज पारित गर्नका लागि सहमति कायम गर्न आज मंगलबारसम्मको डेडलाइन तोकेपनि आजको वार्ता निष्कर्षमा पुग्न सकेन । पेलासी र ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनबीच

अब संक्रमण दर उच्च रहेका ४३ राज्यबाट न्युयोर्क आउँदा क्वारेन्टीन अनिवार्य

अब संक्रमण दर उच्च रहेका ४३ राज्यबाट न्युयोर्क आउँदा १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने भएको छ । मंगलबार न्युयोर्कले मेरिल्याण्ड र एरिजोनालाई पनि सुचीमा थपेको छ । कुनै बेला कोरोना

डेमोक्र्याट्सले ल्याएको २.२ ट्रिलियनको भन्दा ठूलो राहत प्याकेज पारित गर्न ट्रम्पको दबाब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तुरुन्त राहत प्याकेज पारित गर्नका लागि सांसदहरुलाई आव्हान गरेका छन् । उनले आफूले डेमोक्र्याट्सले ल्याएको २ दशमलव २ ट्रिलियनको भन्दा पनि ठूलो राहत प्याकेज समर्थन गर्ने

झण्डै ७ लाखको फुड स्ट्याम्प खोस्ने ट्रम्प प्रशासनको योजना अदालतबाट खारेज

झण्डै ७ लाखको फुड स्ट्याम्प खोस्ने ट्रम्प प्रशासनको योजना अदालतले खारेज गरिदिएको छ । वासिंटन डिसीका न्यायाधिस बेरिल हवेलले ६७ पृष्ठ लामो निर्णय सार्वजनिक गर्दै ट्रम्पको नियम कार्यान्वयनमा रोक लगाएको

न्युयोर्कमा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्धको कार्यान्वयन आजदेखि सुरु

न्युयोर्कमा राज्यब्यापी रुपमा आगामी आजदेखि स्टोरहरु, रेष्टुरेण्ट र अन्य व्यापार व्यवशायमा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्धको कार्यान्वयन सुरु भएको छ । मार्च १ देखि सुरु गर्न लागिएको यो नियम अदालतमा परेको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com