
४७ वटा राज्यमा कोरोनाको संक्रमणको दर उच्च भएपछि न्युयोर्कले विभिन्न राज्यबाट न्युयोर्क आउनेमाथि लगाएको १४ दिने क्वारेन्टीनको नियम हटाएको छ । न्युयोर्कले विभिन्न राज्यबाट न्युयोर्क आएपछि क्वारेन्टीनमा बस्नुपर्ने भन्दै त्यस्ता

कोरोनाबिरुद्धको आष्ट्राजेनेका भ्याक्सिनलाई अनुमति दिन बेलायतले तीब्र पुनरावलोकन सुरु गरिसकेको छ । बेलायतको औषधी तथा स्वास्थ्य सेवा उत्पादन नियामक एजेन्सीले सम्भावित कोरोनाबिरुद्धको भ्याक्सिनको तीब्र पुनरावलोकन सुरु गरिसकेको आष्ट्राजेनेकाका प्रवक्ताले जनाएका

गएराती अमेरिकामा दुईपटक एक बजेको छ । एकपटक नियमित रुपमा नै एक बज्यो भने अर्कोपटक १ बजेर ५९ मिनेट गइसकेपछि २ नबजी एक नै बज्यो । नोभेम्बर १ डेलाइट सेभिङ

इंग्ल्याण्डमा एक महिने लकडाउन घोषणा भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार अपरान्ह प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आउंदो विहिबार नोभेम्बर ५ देखि लागू हुने गरी लकडाउन घोषणा गरेका

अमेरिकामा हेलोवीन पर्व मनाइदै छ । भूतको परिधानमा सजिएर बालबालिकादेखि बुढापाकासम्मले हेलोवीन मनाउँदैछन् । हेलोवीन पर्व अमेरिका, बेलायत, आरल्याण्ड, फ्रान्स लगायतका देशमा प्रचलित छ । यो पर्व हरेकवर्ष अक्टोबर ३१

चुनाव अगाडि कोरोना सम्बन्धि राहत प्याकेजको सम्भावना समाप्त भएको छ । त्यसका लागि डेमोक्र्याट्स र ह्वाइटहाउसले एकअर्कालाई आरोप लगाएका छन् । हाउस स्पीकर न्यान्सी पेलोसीले चुनाव अगाडि दोश्रो चरणको राहत

कोरोना भाइरसबरिुद्धका झण्डै १० प्रकारका भ्याक्सिनको तेश्रो चरणको क्लीनिकल परीक्षण भइरहेको छ । अमेरिकामा मोडेर्ना, फाइजर लगायतका भ्याक्सिनको तेश्रो चरणको क्लीनिकल परीक्षण भइरहेको छ । बेल्जियमको जोन्सन एण्ड जोन्सन र

ट्रम्प प्रशासनले कोरोनाबिरुद्धको भ्याक्सिन मेडिकेड र मेडिकेयरले पनि कभर गर्ने घोषणाको तयारी गरेको छ । अर्थात् यो घोषणापछि मेडिकेड र मेडिकेयर स्वास्थ्यविमा हुनेहरुले पनि निशुल्क कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन पाउनेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट सर्वोच्च अदालतको न्यायाधिसमा सिफारिस गरिएकी एमी कोनी ब्यारेटले संवैधानिक सपथग्रहण गरेकी छिन् । सिनेटमा आज भएको अन्तिम मतदानमा ५२ मतले ब्यारेटको मनोनयन सदर गरिएको थियो ।

नोभेम्बर ३ मा हुने चुनावबाट अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा डेमोक्र्याट्सकै बहुमत आएमा आफू स्पीकरमा उठ्ने न्यान्सी पेलोसीले जानकारी दिएकी छिन् । उनले हाउसमा डेमोक्र्याट्सको बहुमत भएमा अर्को कार्यकालका लागि
KHASOKHAS