
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले आज विहान टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्दै कोरोनाबिरुद्धको भ्याक्सिन लिएका छन् । सार्वजनिक रुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लिने उनी पहिलो उच्च सरकारी अधिकारी हुन् । पेन्सकी पत्नी करेन

सांसदहरुले दोश्रो चरणको ६ सय डलरको राहत चेकसहितको राहत प्याकेजमा सहमतिको प्रयास गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २ हजार डलरसम्मको राहत चेक पठाउनुपर्नेमा जोड दिएका छन् । बिहिबार दिउसोको फोनकलमा

जर्जियामा सिनेटका लागि जनवरीको पहिलो साता हुने चुनावमा डेमोक्र्याट्सहरुले राहतको विषयलाई पनि चुनावी नारा बनाएपछि डराएका रिपब्लिकन नेताले राहत प्याकेजमा दोश्रो चरणको ६ सय डलरको राहत चेक थप्नेमा सहमति जनाएका

गएराती न्युयोर्क, न्युजर्सी र पेन्भिलभेनिया लगायतका राज्यमा भारी हिमपात भएको छ । न्युयोर्क सिटीमा अनुमान गरेभन्दा कम हिमपात भएपनि न्युयोर्क राज्यका कतिपय स्थानमा भने ४१ इन्चसम्म हिमपात भएको छ ।

१८ इन्चसम्म हिमपातको अपेक्षा गरिएको न्युयोर्कमा हिमपात हुनु अगाडि वासिंटन डिसी क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण त्यसक्षेत्रको जनजीवन प्रभावित भएको छ । सडकमा हिउँ सोहोर्ने गाडीहरु परिचालन गरिएको

नजिकको सम्पर्कमा आएका व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएपछि अमेरिकी विदेशमन्त्री माइक पम्पिओ क्वारेन्टीनमा बसेका छन् । तर अमेरिकी विदेशमन्त्रालयले भने पम्पिओको परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएको बताएको छ । अमेरिकी
सोमबार दोश्रो चरणको राहत चेकविना नै राहत प्याकेजको सार्वजनिक गरेका दुईदलका सांसदहरुले दोश्रो चरणको राहत चेक समेत थप्न सहमतिको नजिक पुगेका छन् । सिनेटमा रिपब्लिकन र डेमोक्रेटिक सांसदहरुको संयुक्त समुहले

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले उर्जामन्त्रीमा पनि महिलालाई नै नियुक्त गर्ने भएका छन् । मिशिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोल्मलाई बाइडेनलाई उर्जामन्त्रीका लागि छानेका छन् । ग्रानहोल्मले सन् २००३ देखि २०११

न्युयोर्क सिटीमा विगत १० बर्षकै डिसेम्बरको इतिहासमा भोलि सबैभन्दा भारी हिमपात हुने मौषमविदहरुले चेतावनी दिएका छन् । बुधबार दिउसोदेखि हुने हिमपात १२ देखि १८ इन्चसम्म अर्थात् ३० देखि ४६ सेन्टिमिटरसम्म

आफैसँग राष्ट्रपति चुनावको डेमोक्रेटिक प्राइमरीमा प्रतिस्पर्धामा आएका समलिंगी नेता तथा पूर्व मेयर पिट बुटाजजलाई नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले यातायात मन्त्रीमा छानेका छन् । बुटाजजले सुपर ट्युजडे प्राइमरी अगाडि नै
KHASOKHAS