थाईल्याण्डमा माल र सेवाहरूको भुक्तानीका लागि ‘क्रिप्टोकरेन्सी’ प्रतिबन्ध


प्रकाशित मिति : चैत्र ९, २०७८ बुधबार

थाइल्यान्डको धितोपत्र नियामकले निकायले बुधबार वस्तु तथा सेवाको भुक्तानीका लागि ‘क्रिप्टोकरेन्सी’को प्रयोगमा रोक लगाएको घोषणा गरेको छ ।

अप्रिल १ देखि लागू हुने गरिएको घोषणाले क्रिप्टोकरेन्सीमा लगानी गर्नका लागि भने प्रतिबन्ध लगाएको छैन । स्थानीय स्तरमा क्रिप्टोकरेन्सीको प्रवद्र्धन भएपछि यो वर्ष उक्त सेवाले झन् लोकप्रियता पाएको थियो ।

धितोपत्र तथा विनिमय आयोगले मुलुकको वित्तीय तथा मौद्रिक प्रणालीको स्थायित्वलाई सम्पत्ती शुद्धिकरण तथा अन्य साइबर अपराधलगायतका खतराबाट जोगाउनका लागि कारबाही गरिरहेको बताएको थियो ।

विनियमले विशेष गरी त्यस उद्देश्यका लागि सफ्टवेयर र उपकरणहरूको वितरणसँगै भुक्तानीका लागि क्रिप्टोकरेन्सीको प्रवर्धनलाई पनि प्रतिबन्ध लगाएको छ । साथै, डिजिटल मुद्रा व्यवसायका सञ्चालकहरूले आफ्ना ग्राहकहरूलाई प्रतिबन्धबारे जानकारी गराउनुपर्ने र यदि तिनीहरूले नियम उल्लंघन गरेमा तिनीहरूको खाता निलम्बन गर्नुपर्ने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो प्रतिबन्ध पालन गर्न व्यापारीहरूले अप्रिलको अन्तसम्म नै लगाउनसक्ने अधिकारीहरूले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com