
अमेरिकाको वाल्टर रिड अस्पतालका वैज्ञानिकहरुले कोरोनाको नयाँ प्रकारबिरुद्ध भ्याक्सिनले काम गर्ने नगर्ने केही दिनमा पत्ता लाग्ने आशा व्यक्त गरेका छन् । बेलायत लगायत कैयन देशमा कोरोनाको नयाँ प्रकार देखिएपछि अहिले
झण्डै ५ महिना लामो प्रयासपछि सहमति जुटेको राहत प्याकेज भोलि सोमबार पारित गरिने भएको छ । सोमबार राहत प्याकेज र आगामी सेप्टेम्बरको अन्त्यसम्मका लागि खर्च विधयेक पारित गर्ने योजना बनाइएको

लामो समयदेखिको रस्साकस्सीपछि अन्तत झण्डै ९ सय बिलियनको राहत प्याकेजमा दुईदलकै सांसदहरुबीच सहमति भएको छ । यो प्याकेजमा काम गुमाएहरुलाई बेरोजगारी विमान रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गर्ने

बेलायतका कोरोनाभाइरसको नयाँ स्ट्रेन देखिएपछि युरोपका देशहरुले बेलायतबाट आउने उडानमा रोक लगाएका छन् । यसरी रोक लगाउने देशहरुको संख्या बढ्दै गएको छ । बेलायतका स्वास्थ्यमन्त्रीले भाइरस नियन्त्रणबाहिर गएको बताएका छन्

अमेरिकामा फाइजरको भ्याक्सिन स्वीकृत भए लगत्तै २९ लाख डोज भ्याक्सिन ५० वटा राज्यहरु र अमेरिकी भूभागमा पठाइएको छ । विभिन्न ३७ सय भन्दा धेरै स्थानमा फाइजरको भ्याक्सिन डेलिभरी गरिसकिएको छ

तीब्र बनेको कोरोना संक्रमण रोक्न लण्डनसहित इंग्ल्याण्डका विभिन्न क्षेत्रमा इमर्जेन्सी लकडाउनको घोषणा गरिएको छ । संक्रमण बढ्दै गइरहेको अवस्थामा प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार विशेष सम्बोधनमार्फत साउथ तथा इष्ट इंग्ल्याण्डमा पूर्ण

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिनलाई पनि प्रयोगका लागि स्वीकृति दिएको छ । यो भ्याक्सिन १८ बर्षभन्दा माथिका व्यक्तिलाई प्रयोगका लागि स्वीकृत गरिएको हो । Today, FDA

राहत प्याकेजमा अन्तिम सहमति हुन नसकेपछि सरकार शटडाउन हुन नदिन दुई दिनका लागि सरकारी खर्च धान्ने बिल संसदका दुबै सदनबाट पारित भएको छ । अब आइतबारसम्म सरकार शटडाउन नहुने भएको

हाउस स्पीकर न्यान्सी पेलोसीले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन लिएकी छिन् । Today, with confidence in science & at the direction of the Office of the Attending Physician, I received the COVID-19

आणविक हतियारको व्यवस्थापनबारे जिम्मेबार अमेरिकी उर्जा मन्त्रालयमा साइबर हमला भएको छ । यसलाई अमेरिकी सरकारका एजेन्सीमा भएको सबैभन्दा खराब साइबर हमला बताइएको छ । साइबर हमला भएपनि हतियारको सुरक्षाबारेका विवरण
KHASOKHAS