
अमेरिकी सांसदहरुले राष्ट्रपति जो बाइडेनलाई अर्को चरणको राहत चेकका लागि समर्थन जनाउन आग्रह गरेका छन् । ७५ जनाभन्दा बढी सांसदहरुले चौथो चरणको राहत चेकका लागि समर्थन जनाउन बाइडेनसमक्ष आग्रह गरेका
अमेरिकामा कैयन साना विजनेशहरुले उपयुक्त ऋण नपाएर संघर्ष गरिरहेको बेलामा एसबीएको आपतकालिन ऋण कार्यक्रम अन्तरगत अब साना विजनेशहरुले ५ लाख डलरसम्म ऋण पाउने भएका छन् । एसबीएले साना विजनेशहरुका लागि

महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबारले घोषणा गरेको छ। उनको शुक्रबार बिहान ९९ वर्षको उमेरमा निधन भएको हो । महारानी र पति फिलिपको

बन्दुकधारीको आक्रमणमा टेक्सासमा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बिहिबार दिउसो ब्रायन टेक्सासमा भएको घटनामा घाइतेहरुमध्ये ४ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ ।

साउथ क्यारोलिनाको रकहिलमा भएको गोलीकाण्डमा प्रतिष्ठित डाक्टर, उनकी पत्नी र २ नातिनीसहित ५ जनाको मृत्यु भएको छ । बुधबार दिउसो पौने ५ बजे भएको गोलीकाण्डमा ७० बर्षका डाक्टर रोबर्ट लेस्लाई,

न्युयोर्कका एक व्यक्तिले आफू, पत्नी र उनका दुई छोरीलाई गोली हानेर मारेपछि ९ बर्षकी बालिकाले ९११ मा फोन गरेर प्रहरी बोलाएकी छिन् । घटना न्युयोर्कको ब्रुकलिनमा सोमबार राती भएको हो

जोन्सन एण्ड जोन्सनको अर्को ६२ मिलियन डोज भ्याक्सिन पनि फ्याक्नुपर्ने जोखिममा रहेको छ । यसअगाडि १५ मिलियन डोज भ्याक्सिन अमेरिकाको बाल्टिमोरमा रहेको फ्याक्ट्रीमा भ्याक्सिन निर्माणका लागि आवश्यक तत्वहरुको मिक्सअपपछि फ्याकिएको

अमेरिकी राष्ट्रपति जो बाइडेनले अप्रिल १९ बाट अमेरिकामा सबै बयस्कहरु भ्याक्सिनका लागि योग्य हुने घोषणा गरेका छन् । मे १ को पुराना डेडलाइनलाई आज बाइडेनले विशेष घोषणामार्फत अगाडि सारेका हुन्

न्युयोर्क सिटी प्रहरीका १०७ औं चौकी कमाण्डरले सोमबार क्वीन्सको किसेना पार्क नजिकै प्रहरीकै गाडीभित्र आफैलाई गोली हानेका छन् । डेपुटी इन्सपेक्टर डेनिस मुलानीले गाडीभित्र बसेर आफ्नो टाउकोमा गोली हानेका हुन्

सिनेटमा अब डेमोक्र्याट्सले रिपब्लिकनको सहमति विना नै ५१ मतले कैयन बिल पारित गर्नसक्ने भएका छन् । सोमबार राती सिनेटमा नीति नियमका विज्ञ पार्लियामेन्टेरियन एलिजाबेथ म्याक्डोनहबाट डेमोक्र्याट्सहरुले फिलिबस्टर विना नै सामान्य
KHASOKHAS