अन्तर्राष्ट्रिय

अमेरिकी संसद भवन अगाडि गाडी जोत्ने आक्रमणकारी र मृत्यु हुने प्रहरीको परिचय सार्वजनिक

अमेरिकी संसद भवन अगाडि एकजना व्यक्ति प्रहरीको अवरोधमाथि लगेर गाडी जोत्दा एकजना प्रहरी अधिकारीको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । १८ बर्षदेखि सेवामा खटिएका प्रहरी अधिकारी

न्युयोर्कमा कागजपत्रविहिनलाई २१ महिनाको ४६ हजार डलरसम्म दिन सांसद र गभर्नरबीच छलफल

न्युयोर्कमा कागजपत्रविहिनलाई समेत बेरोजगारी विमा रकम उपलब्ध गराउनका लागि राज्यका सांसदहरु र गभर्नर एन्ड्रयु कुमोबीच २ दशमलव १ बिलियन फण्डबारे छलफल भएको छ । सहमति भएमा यो फण्ड अन्तरगत केही

कोरोनाबाट आफन्त गुमाएका न्युयोर्कबासीले अप्रिल १२ बाट ९ हजार डलरसम्म पाउनसक्ने

कोरोनाबाट आफन्त गुमाएका न्युयोर्कबासीले ९ हजार डलर पाउनसक्ने डेमोक्रेटिक सांसदहरु चक शुमेर र अलेक्जिेन्ड्रिया ओकासियो कोर्टेजले जनाएका छन् । आफन्तको कोरोनाबाट मृत्यु सम्बन्धित अन्य खर्च र दाहसंस्कारको खर्चबापत न्युयोर्कबासीहरुले संघीय

क्यालिफोर्नियामा अफिस कम्प्लेक्समा गोली चल्दा बच्चासहित ४ को मृत्यु

क्यालिफोर्नियाको अरेन्जमा अफिस कम्प्लेक्समा गोली चल्दा बच्चासहित ४ जनाको मृत्यु भएको छ । पाँचौं व्यक्ति घाइते भएका छन् भने गम्भिर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बुधबार बेलुका बन्दुकधारीले

न्युयोर्कमा मनोरञ्जनका लागि गाँजालाई बैधता, दुबै सदनबाट पारित बिलमा गभर्नरबाट हस्ताक्षर

न्युयोर्क राज्य संसदका दुबै सदनबाट मनोरञ्जनका लागि गाँजालाई बैधता दिने बिल भारीमतले पारित भएपछि गभर्नर एन्ड्रयु कुमोले हस्ताक्षर गरेका छन् । राज्यको सिनेटमा बिलका पक्षमा ४० र विपक्षमा २३ मत

बेरोजगारी विमाको १० हजार २ सयको कर छुट १३ राज्यले नदिने, आईआरएसमा भने छुट

आईआरएसले बेरोजगारी विमाको सुरुको १० हजार २ सयमा कर छुटको व्यवस्था गरेपनि १३ राज्यहरुले भने उक्त रकममा राज्यको करमा छुट नदिने भएका छन् । एचआर ब्लकको तथ्यांक अनुशार अहिलेसम्म १३

नेपालको मानवअधिकार अवस्थाबारे अमेरिकी रिपोर्ट, कैयन गैरन्यायायिक हत्याबारे उल्लेख

अमेरिकी सरकारको विदेश मन्त्रालयले नेपालको मानवअधिकार अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेको छ । आज सार्वजनिक रिपोर्टमा कैयन गैरन्यायायिक हत्याबारे उल्लेख गरिएको छ । अमेरिकी विदेशमन्त्रालयले विश्वब्यापी मानवअधिकारबारे रिपोर्ट प्रकाशित गरेको हो

पेचेक प्रोटेक्सन प्रोग्रामको आवेदन अवधि थप, मे ३१ सम्म आवेदन दिन सकिने

अमेरिकामा साना विजनेशहरुका लागि पेचेक प्रोटेक्सन प्रोग्रामको आवेदन अवधि थप गरिएको छ । अमेरिकी संसदले आवेदन दिन पाउने अवधि २ महिना थप गरेर मे ३१ सम्म बनाएको छ । अहिलेसम्म

रक्तपातपूर्ण शनिबार: म्यानमारमा सेनाको गोलीबाट एकैदिनमा बालबालिकासहित ११४ मारिए

शनिबारमात्रै म्यानमारमा भएका प्रदर्शनमा बालबालिकासहित कम्तीमा ११४ जना मारिएका छन् । सेनाले सत्ता कब्जा गरेयताकै सबैभन्दा धेरै एकैदिनमा शनिबार मारिएको जनाइएको छ । जुन्ताको सैन्य शक्तिले शान्तिपूर्ण प्रदर्शनहरुमाथि आक्रमण गर्ने

न्युयोर्कमा १४८ माइल प्रतिघण्टा गाडी दौडाउने टिनएजरलाई ४३ वटा टिकट

न्युयोर्कको स्टेट रुट १७ मा १४८ माइल प्रतिघण्टा गाडी कुदाउने एकजना टिनएजरलाई विभिन्न नियमहरु उल्लंघन गरेको अभियोगमा ४३ वटा टिकट दिइएको छ । सुरुमा ११७ माइल प्रतिघण्टाको गतिमा गाडी दौडाएको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com