
आज दिउसो न्युयोर्कको सन्नीसाइडमा एकजना महिला ट्रेनको लिकमा हामफाल्दा ट्रेनले ठक्कर दिएको छ । ती महिलाले ४६ स्ट्रीटमा सेभेन ट्रेनको ट्रयाकमा हामफालेकी हुन् । घटनापछि केहीबेर ट्रेनसेवा अबरुद्ध भएको थियो

सर्वोच्च अदालतमा न्यायाधिसको संख्या ९ बाट १३ बनाउनका लागि डेमोक्रेटिक सांसदहरुले समर्थन गरेको बिललाई प्रतिनिधिसभाको फ्लोरमा ल्याउने आफ्नो कुनै योजना नरहेको हाउस स्पीकर न्यान्सी पेलोसीले बताएकी छिन् । सर्वोच्च अदालतमा

सर्वोच्च अदालतमा न्यायाधिसको संख्या ९ बाट १३ बनाउनका लागि डेमोक्रेटिक सांसदहरुले बिहिबार नयाँ बिल प्रस्तुत गर्ने भएका छन् । सर्वोच्च अदालतमा सुधारको माग भइरहेको बेला सांसदहरुले न्यायाधिसहरुको संख्या बढाउने प्रयास

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी अप्रिल २८ मा संसदको संयुक्त सदनमा सम्बोधन गर्ने भएका छन् । हाउस स्पीकर न्यान्सी पेलोसीले संयुक्त सदनलाई सम्बोधनका लागि पठाएको निमन्त्रणा बाइडेनले स्वीकार गरेका हुन्

अमेरिकाको मिनियापोलिसमा ट्राफिक स्टपमा गोली चलाउँदा २० वर्षीय अश्वेत युवा डन्टे राइटको मृत्युको घटनामा गोली चलाउने प्रहरी अधिकारी किम पोटरबिरुद्ध दोश्रो डिग्री नरसंहारको अभियोग दर्ता गराइएको छ । यो अभियोग

अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ बर्ष र नवरात्री लगायतको शुभकामना दिएका छन् । उनले ट्वीटरमार्फत नेपाली समुदायलाई समेत तोकेर नयाँ बर्षको शुभकामना दिएका हुन् । साथै बाइडेनले दक्षिण एसियाली र

अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ सम्म अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता गर्ने भएका छन् । सेप्टेम्बर ११ को हमलाको २० औं बार्षिकीसम्म अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता गर्ने बाइडेन

अमेरिकाको मिनियापोलिसमा प्रहरीको गोलीले एकजना अश्वेत युवाको मृत्यु भएपछि त्यहााका दुईवटा सहरका मेयरहरूले आपतकाल घोषणा गर्दै रात्रीकालिन कर्फयु आदेश जारी गरेका छन् । मिनियापलिस र सेन्ट पलका मेयरहरूले कर्फ्यु लगाएका

अब बेष्ट भर्जिनिया बसाई सरेर घरमै बसेर रिमोट वर्क गर्नेहरुलाई १२ हजार डलर नगद दिने राज्यले घोषणा गरेको छ । कुनै शर्त विना नै १२ हजार डलर र राज्यका पार्क

संदीग्ध व्यक्तिलाई पछ्याउने क्रममा उक्त व्यक्तिले प्रहरीमाथि गोली चलाउनुका साथै प्रहरीको कारमा आफ्नो कार ठोक्काउँदा तीनजना प्रहरी अधिकारीहरु घाइते भएका छन् । एकजना संदीग्ध व्यक्तिको मृत्यु भएको छ भने अर्का
KHASOKHAS