अन्तर्राष्ट्रिय

न्युयोर्क सिटी जुलाई १ मा शतप्रतिशत खुल्ने

कुनै बेला कोरोना महामारीको इपिसेन्टर बनेको न्युयोर्क सिटी जुलाई १ बाट शतप्रतिशत खुल्ने भएको छ । कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने कार्य तीब्र गतिमा भइरहँदा मेयर बिल डे ब्लाजिओले जुलाई १ बाट

अमेरिकी लोकतन्त्र नयाँ शिराबाट अगाडि बढिरहेको बाइडेनको घोषणा

अमेरिकी लोकतन्त्र नयाँ शिराबाट अगाडि बढिरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका छन् । अमेरिकी संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै बाइडेनले महामारीबाट नकारात्मक असर परेको अर्थतन्त्रलाई उकास्नकालागि संघीय कार्यक्रमहरुमा विस्तारको

संसदको संयुक्त सदनमा पहिलो सम्बोधन गर्दै बाइडेन, प्रिस्कुल र कम्युनिटी कलेज निशुल्क बनाउने प्रस्ताव

अमेरिकी राष्ट्रपति जो बाइडेनले न्युयोर्क समय अनुशार आज राती ९ बजे संसदको संयुक्त सदनमा सम्बोधन गर्ने भएका छन् । बाइडेनले आजको सम्बोधनमा प्रिस्कुल र कम्युनिटी कलेजहरु निशुल्क गर्ने प्रस्ताव सहित

मे १ बाट न्युजर्सीमा कागजपत्रविहिनलाई पनि ड्राइभर लाइसेन्स

न्युजर्सीमा पनि अब कागजपत्रविहिनहरुले ड्राइभर लाइसेन्स पाउने भएका छन् । अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरेकाहरुलाई ड्राइभर लाइसेन्स प्रदान गर्ने १५ राज्यको समुहमा अब न्युजर्सी पनि थपिएको छ । गभर्नर फिल

अमेरिकाभित्र जहाजमा यात्रा गर्न रियल आईडी अनिवार्य गर्ने डेडलाइन १९ महिना थप

अमेरिकी सरकारले अमेरिकाभित्र जहाजमा यात्रा गर्नका लागि रियल आईडी अर्थात् स्टारसहितको आईडी अनिवार्य गर्ने डेडलाइन १९ महिना थप गरेको छ । पुरानो डेडलाइन सन् २०२१ को अक्टोबर १ रहेकोमा अब

न्युयोर्क सिटीमा कोरोना संक्रमणदर ५ महिनायताकै कम

न्युयोर्क सिटीमा कोरोना संक्रमणदर नोभेम्बरयताकै कम भएको छ । नोभेम्बर २३ यता न्युयोर्क सिटीमा कोरोना संक्रमणदर घटेर ३ दशमलव ५६ प्रतिशतमा झरेको हो । सात दिनको औषत कोरोना संक्रमणदर ४

अमेरिकी जनगणना: कुल जनसंख्या ३३१ मिलियन, ८९ जनाको कमीले न्युयोर्कले गुमायो संसदमा सिट

हरेक १० बर्षमा हुने अमेरिकी जनगणनाको नतिजा सार्वजनिक भएको छ । सेन्सन ब्यूरोका अनुशार अमेरिकाको कुल जनसंख्या ३३१ मिलियन गणना गरिएको छ । गतबर्ष अमेरिकामा जनगणना गरिएको थियो । जनगणनाको

राष्ट्रपति चुनाव र प्रतिनिधिसभाको सिट संख्या प्रभावित पार्नसक्ने अमेरिकी जनगणनाको नतिजा आज

इलेक्टोरल कलेज संख्या र अमेरिकी संसदको प्रतिनिधिसभाको सिट संख्यामा समेत परिवर्तन ल्याउनसक्ने अमेरिकी जनगणनाको पहिलो नतिजा आज सार्वजनिक गरिने भएको छ । न्युयोर्क समय अनुशार आज दिउसो ३ बजे जनगणनाको

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिनमा ३ लाख ५३ हजार संक्रमण पुष्टी

भारतमा लगातार पाँचौ दिन अर्थात् आइतबार पनि कोरोना संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ । आइतबारमात्र भारतमा ३ लाख ५२ हजार ९ सय ९१ जनामा कोरोना संक्रमण पुष्टी भएको जोन

भ्याक्सिन लगाएका अमेरिकनहरु समरमा निर्वाध युरोप जान पाउने

कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाएका अमेरिकनहरु आगामी समरमा निर्वाध युरोप जान पाउने भएका छन् । युरोपियन आयोगकी अध्यक्ष उर्सुला भोन डेयर लेयेनले नीतिमा परिवर्तन गरेर भ्याक्सिन लगाएका अमेरिकनहरुलाई युरोपको यात्रामा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com