
न्युयोर्कको टाइम्स स्क्वायरमा गोली चल्दा २ महिला र ४ बर्षकी बालिका घाइते भएका छन् । शनिबार साँझ भएको घटनामा टाइम्स स्क्वायरमा गएका निर्दोषहरु घाइते भएको जनाइएको छ । सेभेन्थ एभिन्यु

मेरिल्याण्ड भएको गोली काण्डमा गोली चलाउने व्यक्ति सहित ४ जनाको मृत्यु भएको छ । मृतकमा एकजना नेपाली समेत रहेको मेरिल्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जानकारी दिनुभएको छ

चीनको विशाल रकेटका टुक्राहरु आइतबार इन्डियन ओसनमा खसेका छन् । रकेटका अधिकांश भागहरु पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नासाथ ध्वस्त पारिएको थियो । गत अप्रिल २९ मा चीनको रकेट असफल भएपछि नै

डेमोक्रेटिक प्राइमरीमा न्युयोर्क सिटीको मेयरका उम्मेदबार एरिक आडम्सले आफू निर्वाचित भएमा मेयर अफिसमा जातीय र समुदायिक मिडियाको कार्यालय समेत स्थापना गर्ने योजना घोषणा गरेका छन् । उक्त अफिसले न्युयोर्कमा रहेका

न्युयोर्क सिटी भ्रमण गर्ने पर्यटकहरुलाई समेत जोन्सन एण्ड जोन्सनको कोरानाबिरुद्धको भ्याक्सिन निशुल्क प्रदान गर्ने योजना न्युयोर्क सिटीले अगाडि सारेको छ । न्युयोर्क सिटीका महत्वपूर्ण स्थलहरुमा कोरोनाबिरुद्धको भ्याक्सिन पर्यटकहरुलाई समेत प्रदान

कोरोना महामारीका कारण नेपालको संकट भारतको भन्दा खराब हुनसक्ने शीर्षकका साथ सीएनएन अन्तर्राष्ट्रिय संस्करणले कभर स्टोरी प्रकाशित गरेको छ । नेपालमा हरेक दिन एकलाखमा औषत २० जना संक्रमित भएको तथ्यांक

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको पहिलो विदेश भ्रमण मेक्सिको र ग्वाटेमाला हुने भएको छ । आगामी जुन ७ र ८ मा ह्यारिसले यी देशहरुको भ्रमण गर्ने जनाइएको छ । यो उनको

उबर र लिफ्ट चालक लगायत एप्लीकेशनबाट काम गर्नेहरुका सन्दर्भमा ट्रम्पकालिन स्वतन्त्र कन्ट्रयाक्टर सम्बन्धि नियमलाई बाइडेन प्रशासनले खारेज गरिदिएको छ । बुधबार लेबर डिपार्टमेन्टले गरेको घोषणामा एप्लीकेशनबाट काम गर्नेहरुलाई व्यवसायले स्वतन्त्र

फेसबुकको निरीक्षण बोर्डले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक एकाउन्टमाथि लगाएको प्रतिबन्धलाई अहिलेका लागि समर्थन गरेको छ । तर फेसबुकले ट्रम्पको एकाउन्टमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाउनु गलत भएको ठहर गरेको छ

अमेरिकामा बच्चाहरु जन्मिने दर ४ दशक यताकै कम भएको संघीय सरकारबाट सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ । अमेरिकन महिलाहरुले बच्चा जन्माउने दर सन् १९७९ कै कम भएको देखिएको हो ।
KHASOKHAS