अन्तर्राष्ट्रिय

नीरा टण्डन ह्वाइट हाउसमा बरिष्ठ सल्लाहकार नियुक्त

अन्ततः नीरा टण्डनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले बरिष्ठ सल्लाहकारमा नियुक्त गरेका छन् । उनले सोमबारदेखि बरिष्ठ सल्लाहकारका रुपमा कार्यभार सम्हाल्ने ह्वाइटहाउसले जनाएको छ । बाइडेनले टण्डनलाई म्यानेजमेन्ट र बजेट अफिस

६१ प्रतिशतलाई भ्याक्सिन दिइएको सेशेल्समा कोरोना संक्रमण उच्च हुनुको सन्देश

विश्वकै सबैभन्दा बढी जनसंख्यालाई कोरोनाबिरुद्धको भ्याक्सिन दिइएको मध्येको देश सेशेल्समा कोरोना संक्रमण दर पनि उच्च देखिएको छ । पूर्वी अफ्रिकामा पर्ने देश सेशेल्समा कुल जनसंख्याको ६१ दशमलव ४ प्रतिशतभन्दा धेरैले

अमेरिकाको ओहायोमा भ्याक्सिन लगाएकाबीच लोटरीमार्फत सातामा एकजनालाई १० लाख डलर दिइने

अमेरिकाको ओहायो राज्यले कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनेहरुमध्येबाट लोटरी गरेर ५ जनालाई दश दश लाख डलर नगद दिने भएको छ । भ्याक्सिन लगाउनेहरुको संख्या बृद्धिका लागि ओहायो राज्यले यस्तो योजना अगाडि ल्याएको

महामारीबिरुद्ध अमेरिकी माइलस्टोन: भ्याक्सिन लगाएकाहरुले मास्क लगाउनु नपर्ने

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएकाहरुले अमेरिकामा मास्क लगाउनु नपर्ने निर्देशिका जारी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई अमेरिकाका लागि महान दिन भएको

पूर्णरुपमा भ्याक्सिन लगाएकाहरु घरबाहिर निस्कदा मास्क लगाउनुपर्दैन : फाउची

अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ एन्थोनी फाउचीले पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएकाहरु घरबाहिर निस्कदा मास्क लगाउनु नपर्ने बताएका छन् । अमेरिकाको एलर्जी तथा संक्रामक रोग राष्ट्रिय प्रतिष्ठानका निर्देशक फाउचीले एकदमै ठेलमठेल

अमेरिकामा आजदेखि १२ बर्षमाथिका सबैलाई कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन

अमेरिकामा आज बिहिबारदेखि १२ बर्षमाथिकाहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन प्रदान गर्न सुरु गरिएको छ । अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोनाबिरुद्धको फाइजरको भ्याक्सिन १२ बर्षदेखि १५ बर्षसम्मकाहरुमा प्रयोगका लागि समेत अनुमति

अमेरिकामा कम आम्दानी भएकाहरुलाई मासिक इन्टरनेट बिलमा ५० डलर छुट, आवेदन खुला

अमेरिकामा कम आम्दानी भएकाहरुलाई मासिक इन्टरनेट बिलमा सरकारबाटै ५० डलर छुट दिइने भएको छ । त्यसका लागि बुधबारदेखि आवेदन खुला भएको छ । गत डिसेम्बरमा पारित ९ सय बिलियनको राहत

क्यालिफोर्नियामा ७५ हजारभन्दा कम आम्दानी हुनेलाई राज्यबाटै ६ सयको राहत चेक पठाउने तयारी

अमेरिकामा संघीय सरकारबाट अर्को चरणको राहत चेक आउने सम्भावना अब कम छ । तर क्यालिफोर्नियामा ७५ हजारभन्दा कम आम्दानी हुनेलाई राज्यबाटै ६ सयको राहत चेक पठाउने तयारी भइरहेको छ ।

कागजपत्रविहिन विद्यार्थीले समेत महामारी सहायता पाउनसक्ने नियम घोषणा

कागजपत्रविहिन विद्यार्थीले समेत ३६ बिलियन आपतकालिन सहायता रकमको बजेटबाट महामारी सहायता पाउनसक्ने नियम बाइडेन प्रशासनले घोषणा गरेको छ । कागजपत्रविहिन विद्यार्थीहरुलाई सहायता प्राप्त गर्न रोक लगाउने ट्रम्पकालिन नीतिलाई बाइडेन प्रशासनले

न्युयोर्क सिटीभित्रका स्ट्रीटमा घटाइयो स्पीड लिमिट, अधिकांश स्थानमा प्रतिघण्टा २५ माइल

न्युयोर्क सिटीभित्रका कैयन सडकहरुमा अब गाडी चलाउन पाइने गति कम गरिएको छ । न्युयोर्क सिटीका व्यस्त सडकहरुमा अब ५ देखि १० माइल प्रतिघण्टासम्म गति कम गरिएको सिटी अधिकारीहरुले बताएका छन्

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com