
काम गर्ने उमेरको जनसंख्यामा एकदमै छिटो व्यापक गिरावट आएपछि चीनमा दम्पत्तिहरुलाई तीनजनासम्म बच्चा जन्माउन दिइने भएको छ । चीनका राष्ट्रपतिले अध्यक्षता गरेको पार्टीको पोलिटब्यूरो बैठकले उक्त प्रस्ताव पारित गरेको हो

अमेरिकाको फ्लोरिडामा एउटा क्लबमा शनिबार मध्यरातपछि गोली चल्दा कम्तीमा २५ जना घाइते भएका छन् भने २ जनाको मृत्यु भएको छ । सेतो निशान गाडीमा गएका तीनजना व्यक्तिले क्लबमा छिरेर भींडमा
क्यालिफोर्नियामा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका २० लाख भन्दा धेरैलाई कुल ११६ दशमलव ५ मिलियन डलर दिइने भएको छ । गभर्नर गेभिन न्युसमले घोषणा गरेको यो योजना सबैभन्दा पछिल्लो र सबैभन्दा ठूलो

अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ ट्रिलियन डलरको बजेट प्रस्ताव सार्वजनिक गरेका छन् । अर्थतन्त्र र अमेरिकनको जीवनको संघीय सरकार भूमिका बृद्धि गर्ने दृष्टिकोणसहितको बजेट प्रस्तावमा भौतिक संरचना, जनस्वास्थ्य र शिक्षामा

झण्डै सयबर्ष अगाडिको नरसंहारको गल्ती स्वीकार्दै जर्मनीले नामिबियालाई १ दशलव ३ बिलियन डलर दिने भएको छ । जर्मनीले उपनिवेशकालमा नामिबियामा आदिवासीहरुको नरसंहार गरेको स्वीकार गर्दै त्यसका लागि माफी समेत मागेको

अमेरिकामा इकोनोमिक इन्जुरी डिजास्टर लोन एड्भान्स अन्तरगत फिर्ता गर्नु नपर्ने १५ हजार डलरको सरकारी सहायता थप विजनेशले पाउने भएका छन् । एसबीएले मापदण्डहरु खुकुलो बनाउने योजना सार्वजनिक गरेपछि थप विजनेशहरु

क्यालिफोर्नियामा रेल यातायातमा काम गर्ने एकजना कामदारले गोली चलाएर ८ जनाको हत्या गरेका छन् । सान होजेको भ्याली ट्रान्सपोर्टेशन अथोरिटीमा काम गर्ने ५७ बर्षका साम क्यासिडीले ८ जनाको हत्या गरेपछि

कोभिड १९ को उत्पत्तिबारे ९० दिनभित्र रिपोर्ट पेश गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी खुफिया एजेन्सीहरुलाई निर्देशन दिएका छन् । कोरोनाको उत्पत्तिबारे पत्ता लगाउन प्रयासहरु दोब्बर पार्न बाइडेनले खुफिया एजेन्सीहरुलाई

अमेरिकाको न्युजर्सीमा सयौं व्यक्ति जम्मा भएको हाउस पार्टीमा अन्धाधुन्द गोलीप्रहार भएको छ । कम्बरल्याण्ड काउन्टीमा भएको पार्टीमा गोली चल्दा २ जनाको मृत्यु भएको र कम्तीमा १२ जना घाइते भएको प्रहरीले

अलाबामाका गभर्नर के आईवेले तीसबर्षदेखि सार्वजनिक विद्यालयहरुमा योगामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्दै विद्यालयहरुमा योगालाई अनुमति दिने बिलमा हस्ताक्षर गरेका छन् । रुढीवादी क्रिश्चियनहरुले मान्छेहरुलाई हिन्दुवादी बनाउन ढोका खुल्ने भन्दै योगामाथि
KHASOKHAS