अन्तर्राष्ट्रिय

पीपीपी ऋणमा जालसाजीका घटना उदांगिदै, घर र कार किन्ने पेन्सिलभेनियाका व्यापारी फन्दामा

अमेरिकी सरकारले कोरोनाको महामारीका कारण प्रभावित व्यवसायहरुलाई कर्मचारीहरुको तलब खर्चका लागि प्रदान गरेको पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगतको मिनाहा हुने ऋणमा एकपछि अर्को जालसाजीका घटनाहरु सार्वजनिक भइरहेका छन् । सरकारले जालसाजीका

फ्लोरिडामा ग्रयाजुएसन पार्टीमा गोली चल्यो, ३ को मृत्यु, ५ घाइते

अमेरिकाको फ्लोरिडामा ग्रयाजुएसन पार्टीमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । आइतबार विहानै बन्दुकधारीले अचानक आएर पार्टीमा अन्धाधुन्द गोली चलाएका थिए । स्थानीय

अमेरिकी सरकारले पत्रकारले श्रोतलाई सम्पर्क गरेका रेकर्डहरु कब्जा नगर्ने

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले पत्रकारहरुले समाचार संकलनका क्रममा विभिन्न श्रोतहरुलाई सम्पर्क गरेका रेकर्डहरु कब्जा नगर्ने भएको छ । समाचार संस्था र प्रेस स्वतन्त्रता सम्बन्धि समुहहरुले विगतमा सरकारको डिपार्टमेन्ट अफ

राष्ट्रपतिको ट्वीट हटाइदिएपछि नाइजेरियामा ट्वीटरलाई अनिश्चितकालिन प्रतिबन्ध

ट्वीटरले राष्ट्रपति मुहम्मदु बुहारीको ट्वीट हटाइदिएपछि नाइजेरियामा ट्वीटरलाई अनिश्चितकालिन प्रतिबन्ध लगाइएको छ । नाइजेरियाका संस्कृति तथा संचारमन्त्रीले एक वक्तब्य जारी गर्दै नाइजेरियामा ट्वीटरलाई प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् । ट्वीटरलाई

ट्रम्पको एकाउन्टमा लगाएको प्रतिबन्ध सन् २०२३ को जनवरी ७ सम्म जारी रहने फेसबुकको घोषणा

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक एकाउन्टमा लगाएको प्रतिबन्ध सन् २०२३ को जनवरी ७ सम्म जारी रहने फेसबुकले आज घोषणा गरेको छ । सन् २०२१ को जनवरी ७ देखि लागु

युनाइटेड एयरलाइन्सबाट १५ सुपरसोनिक जेट अर्डर, न्युयोर्कबाट लण्डन साढे ३ घण्टामा

युनाइटेड एयरलाइन्सले बुम एभियसनबाट १५ वटा सुपरसोनिक विमान अर्डर गरेको बिहिबार घोषणा गरेको छ । यी विमानबाट यात्रुहरुले विश्वको यात्रा गर्दा अहिले लाग्ने समयको आधासमयमात्र लाग्ने तर मूल्य भने अहिलेको

थाइल्याण्डको फुकेटमा जुलाई १ देखि होटलमा बस्दा ‘एकरातको एक डलर’ मात्र लाग्ने योजना

थाइल्याण्डले पर्यटकहरुलाई आकर्षित गर्न फुकेटको रिसोर्ट आइल्याण्डमा जुलाई १ देखि लागु हुने गरी विशेष योजना ल्याएको छ । पूर्णरुपमा भ्याक्सिन लगाएका अन्तर्राष्ट्रिय यात्रुहरुले जुलाई १ बाट फुकेटको यात्रा गर्दा क्वारेन्टीनमा

अमेरिकामा बसोबासका लागि उत्कृष्ट सिटी: पहिलोमा उडल्याण्ड्स, न्युयोर्क सिटी ६६ औं नम्बरमा

अमेरिकामा बसोबासका लागि उत्कृष्ट सिटीहरुको तथ्यांक तयार पर्ने निसले टप उत्कृष्ट सिटीहरुको विवरण सार्वजनिक गरेको छ । बसोबास, अपराधको दर, विद्यालयहरु, रोजगारी लगायतका कैयन तत्वहरुको आधारमा र एफबीआई, सीडीसी, बीएलएस

चीनमा बर्डफ्लुको दुर्लभ प्रकार मान्छेमा संक्रमण भएको भेटियो, विश्वमै पहिलो

चीनमा बर्डफ्लुको दुर्लभ एच १० एन ३ प्रकार मान्छेमा संक्रमण भएको पुष्टी भएको छ । बेइजिङको राष्ट्रिय स्वास्थ्य आयोगका अनुशार चीनको पूर्वीय प्रान्त अन्तरगतको जियांग्सुमा ४१ बर्षको पुरुषमा उक्त बर्डफ्लुको

भारतमा पहिलोपटक देखिएको कोरोनाको प्रकारलाई विश्व स्वास्थ्य संगठनबाट ‘डेल्टा भेरियन्ट’ नामाकरण

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा पहिलोपटक देखिएको  बी.१.६१७.२ कोरोना भाइरसको प्रकारलाई जनाउने ‘भेरिएन्ट’ लाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ । भाइरसको नाम उच्चारण सजिलो बनाउन नसक्दा यसलाई सञ्चारमाध्यम

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com