
न्युयोर्क सिटीको मेयरका लागि जुन २२ मा हुने प्राइमरी चुनावले यतिबेला न्युयोर्कबासीको ध्यान राम्ररी खिचेको छ । डेमोक्रेटिक प्राइमरीका लागि ८ जना उम्मेदबारहरु मैदानमा रहेका छन्, जसभन्दै सबैभन्दा चर्चा ४

न्युयोर्क सिटीको बु्रकलिनमा गाडी पार्क गर्ने ठाउँबारे विवादहुँदा टोरी लोभिक नामका १५ बर्षका किशोरमाथि चक्कु प्रहार भएको छ । लोभिकलाई तत्कालै अस्पताल लगिएपनि अस्पतालले मृत घोषणा गरेको छ । गाडी

अमेरिकामा दासता अन्त्य भएको दिनको उपलक्ष्यमा अब संघीय बिदा हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले दासता अन्त्य भएको दिन सन् १८६५ को जुन १९ लाई जनाउने जुनटिन्थलाई संघीय

बिहिबार ओबामा केयरको अमेरिकाको सर्बोच्च अदालतमा तेश्रो पटक जीत भएको छ । सर्वोच्च अदालतमा ७ जना न्यायाधिसहरु ओबामा केयरको समर्थनमा र २ जना न्यायाधिसहरु विरोधमा देखिएपछि पछिल्लो रिपब्लिकन चुनौति अदालतबाट

एप्पल वाच प्रयोगकर्ताहरु सुतेको बेला ९११ मा फोन गएपछि अमेरिकामा प्रहरी नै हैरान भएको छ । एप्पल वाच प्रयोगकर्ताबाट झुक्किएर आएका यस्ता कैयन फोनकलहरु प्राप्त गरेको र यसका कारण प्रहरीको

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई झुक्किएर ‘राष्ट्रपति ट्रम्प’ भनेर सम्बोधन गरेका छन् । बुधबार पुटिनसँगको भेटपछि जेनेभा पत्रकार सम्मेलनका क्रममा बाइडेनले झुक्किएर ‘राष्ट्रपति ट्रम्प’ भनेका थिए ।

नाबालिग छँदै सरकारविरोधी दंगामा सहभागी भएको अभियोगमा साउदी अरबमा एकजना युवालाई मृत्युदण्ड दिइएको छ । मुस्तफा अल डार्विसलाई सन् २०११ वा २०१२ मा सरकारविरोधी दंगामा सहभागी भएको अभियोगमा सन् २०१८

पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा आक्रोशित भएका राष्ट्रपति जो बाइडेनले पछि पत्रकारसँग माफी मागेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको जेनेभा सम्मेलनपछि आयोजित पत्रकारसम्मेलनको अन्त्यतिर सीएनएन पत्रकार

विगतका कैयन रेकर्डहरु समेत तोड्दै अमेरिकाको पश्चिम क्षेत्रमा उच्च गर्मी सुरु भएको छ । मंगलबार साल्ट लेक सिटी लगायतका कैयन सिटीहरुमा तापक्रम उच्च भयो भने दक्षिणपश्चिम क्षेत्रका कैयन सिटीहरु उच्च

अमेरिकाका विभिन्न ८ राज्यहरुले शनिबारदेखि संघीय बेरोजगारी सुविधा कार्यक्रम अन्त्य गर्ने भएका छन् । अलाबामा, आइदायो, इन्डियाना, नेब्रास्का, न्यु ह्याम्पशायर, नर्थ डाकोटा, वेष्ट भर्जिनिया र वायोमिङले कोरोना महामारीका कारण प्रदान
KHASOKHAS