दक्षिण अफ्रिकाको सोवेटो बारमा गोली चल्दा १५ जनाको मृत्यु


प्रकाशित मिति : असार २६, २०७९ आईतबार

दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनशिपमा आइतबार बिहान भएको गोलीकाण्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य नौ घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सोवेटो ओर्लान्डो टाउनशिपमा आइतबार बिहान सबेरै सो घटना भएको जोहानेसबर्ग र अन्य क्षेत्रहरू समेट्ने गौतेङ प्रान्तका प्रहरी आयुक्त इलियास मावेलाले जानकारी दिएका हुन् ।
आक्रमणकारीहरूले बारमा प्रवेश गरी स्थानीय समय अनुसार बिहान १२:३० बजे अन्धाधुन्ध गोली चलाएका थिए ।

उनले १२ जनाको घटनास्थलमै र दुई जनाको उपचारकाक्रममा मृत्यु भएको बताएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको पनि उनले बताएका छन् । प्रहरीका अनुसार घाइतेहरुको उमेर १९ देखि ३५ वर्ष रहेको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान जारी छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com