अन्तर्राष्ट्रिय

कोभिडको उत्पत्तिबारे ९० दिनभित्र रिपोर्ट पेश गर्न खुफिया एजेन्सीहरुलाई बाइडेनको निर्देशन

कोभिड १९ को उत्पत्तिबारे ९० दिनभित्र रिपोर्ट पेश गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी खुफिया एजेन्सीहरुलाई निर्देशन दिएका छन् । कोरोनाको उत्पत्तिबारे पत्ता लगाउन प्रयासहरु दोब्बर पार्न बाइडेनले खुफिया एजेन्सीहरुलाई

न्युजर्सीमा सयौं जम्मा भएको हाउस पार्टीमा अन्धाधुन्द गोलीप्रहार, २ को मृत्यु, दर्जनबढी घाइते

अमेरिकाको न्युजर्सीमा सयौं व्यक्ति जम्मा भएको हाउस पार्टीमा अन्धाधुन्द गोलीप्रहार भएको छ । कम्बरल्याण्ड काउन्टीमा भएको पार्टीमा गोली चल्दा २ जनाको मृत्यु भएको र कम्तीमा १२ जना घाइते भएको प्रहरीले

अलाबामा स्कुलहरुमा ३० बर्षदेखिको योगामा प्रतिबन्ध हटाइयो, तर योगा गर्दा ‘नमस्ते’ भन्न नपाइने

अलाबामाका गभर्नर के आईवेले तीसबर्षदेखि सार्वजनिक विद्यालयहरुमा योगामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्दै विद्यालयहरुमा योगालाई अनुमति दिने बिलमा हस्ताक्षर गरेका छन् । रुढीवादी क्रिश्चियनहरुले मान्छेहरुलाई हिन्दुवादी बनाउन ढोका खुल्ने भन्दै योगामाथि

न्युयोर्कमा भ्याक्सिन लगाउनेलाई ५ मिलियन डलर जित्नसक्ने २० डलरको लोटरी टिकट सित्तैमा

न्युयोर्कमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनेलाई ५ मिलियन डलर जित्नसक्ने लोटरी टिकट सित्तैमा उपलब्ध गराउने कार्यक्रम घोषणा गरिएको छ । गभर्नर एन्ड्रयु कुमोले भ्याक्सिनका लागि सर्वसाधारणहरुलाई प्रोत्साहित गर्न यो कार्यक्रम ल्याएका हुन्

रिपब्लिकन नेतृत्वका २२ राज्यले बेरोजगारी बिमा रकमका अतिरिक्त साप्ताहिक ३ सय नदिने

बाइडेन प्रशासनले केही राज्यहरुम बेरोजगारी बिमा रकमका अतिरिक्त संघीय सरकारबाट उपलब्ध साप्ताहिक ३ सय दिने विकल्पहरु अन्त्य भएको जनाएको छ । रिपब्लिकन पार्टीले नेतृत्व गरेका कम्तीमा पनि २२ राज्यहरुले बेरोजगारी

क्रिप्टोमा १० हजारभन्दा धेरैको कारोबार आईआरएसलाई जानकारी नदिए करछलीमा कारवाही

क्रिप्टो करेन्सीमा १० हजारभन्दा धेरैको कारोबार आईआरएसलाई जानकारी दिनुपर्ने अमेरिकी सरकारले घोषणा गरेको छ । क्रिप्टोकरेन्सीले करछली लगायतका गैर कानूनी गतिविधिलाई पहिले नै बढावा दिएर महत्वपूर्ण समस्या श्रृजना गरिसकेको अमेरिकाको

बाइडेन दम्पत्तिको गतबर्षको आम्दानी ६ लाख डलर

अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनको गतबर्षको आम्दानी विवरण सार्वजनिक भएको छ । ट्याक्स फाइल गर्ने डेडलाइनको अन्तिम दिन बाइडेन दम्पत्तिले गरेको ट्याक्स फाइलको विवरण सार्वजनिक गरिएको

बाइडेनले अमेरिकामा स्वीकृत २० मिलियन र आष्ट्राजेनेकाको ६० मिलियन डोज भ्याक्सिन विदेशमा दिने

(नोट: यो समाचार बाइडेनको घोषणाको भिडियोसहित अपडेट गरिएको छ । -सम्पादक) अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा प्रयोगका लागि स्वीकृति पाएका मोडेर्ना, फाइजर र जोन्सन एण्ड जोन्सनका २० मिलियन डोज भ्याक्सिन

सोमबारदेखि न्युयोर्क सिटीमा मध्यरातपछि पनि आउटडोर रेष्टुरेण्ट, बुधबारदेखि शतप्रतिशत खुल्ने

सोमबारदेखि न्युयोर्कमा आउटडोर डाइनिङको निषेध फुकुवा हुने भएको छ । कोरोना महामारीका कारण न्युयोर्कका रेष्टुरेण्टहरुमा आउटडोर डाइनिङ मध्यरातपछि संचालन गर्न नपाइनेगरी कर्फयु जारी गरिएको थियो । सोमबार विहान २ बजेदेखि

कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने विश्वकै कम उमेरका न्युयोर्कका ८ महिनाका बालक

कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने विश्वकै कम उमेरका न्युयोर्कका ८ महिनाका बालक भएका छन् । न्युयोर्कको बाल्डविन्सभिलका ती बालकलाई फाइजर भ्याक्सिनको दोश्रो डोज पनि दिइएको छ । भिन्सेन्जो मिन्कोला नामका ती बालकलाई

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com