
न्युयोर्क सिटीमा एकैदिनमा भएका विभिन्न घटनामा १५ जनामाथि गोली प्रहार भएको छ । शनिबार भएका विभिन्न घटनामा १५ जनामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । गतबर्षको सोही दिनमा न्युयोर्क

भारतमा कोरोनाको महामारी अनियन्त्रित बनिरहँदा अमेरिकाले भारतमा कोरोना परीक्षण किट, भेन्टिलेटरसहित उपचार सामाग्रीहरु पठाउने भएको छ । अमेरिकाले आपतकालिन अवस्थामा अक्सिजन उत्पादन र सम्बन्धित सामाग्रीको आपूर्तिका लागि विकल्पहरु समेत खोजिरहेको

कोरोना संक्रमितको संख्या दैनिक साढे ३ लाख पुग्दैगर्दा भारतका धनीहरु निजी जेटमा विदेश भाग्दै गरेको खुलासा भएको छ । लगातार चौथो दिन पनि भारतमा कोरोना संक्रमणको उच्चदर कायम भइरहँदा धनी

अमेरिकामा अहिलेसम्म झण्डै १४ करोडले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । भ्याक्सिन लगाएकाहरुलाई विभिन्न कम्पनीहरुले निशुल्क उत्पादनहरु अफर गरिरहेका छन् । भ्याक्सिन लगाएको प्रमाण पेश गर्नेहरुलाई वियरदेखि केकसम्म निशुल्क अफर गरिएको

(सावधान ! समाचारमा प्रयोग भएको फोटो र भिडियोले तपाईलाई विचलित बनाउन सक्छ ।) न्युयोर्कमा २१ बर्षीय पाकिस्तानी महिलामाथि एसिड आक्रमण गर्ने व्यक्ति अहिलेसम्म फरार रहेको छ । न्युयोर्कको लङ आइल्याण्डमा

अहिलेको अमेरिकी सिनेट पचास पचासमा विभाजित छ । र उपराष्ट्रपतिले टाइब्रेक गर्नसक्ने अधिकारका कारणमात्र सिनेटमा डेमोक्रेटिक पार्टीको झिनो बहुमत कायम रहेको छ । तर नीतिगत बिलहरु पारित गर्न फिलिबस्टर ६०

घण्टौं लामो पैयासपछि न्युयोर्कको लङ आइल्याण्डमा ग्रोसरी स्टोरभित्र गोली चलाउने ३० बर्षको ग्रयाब्रियल डेविट विल्सनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना लगत्तै प्रहरीले ग्रयाब्रियललाई अत्यन्तै सकृय रुपमा खोजिरहेको थियो ।

अमेरिकामा अश्वेत जर्ज फ्लोइडलाई पक्राउ गर्ने क्रममा ९ मिनेटसम्म घाँटी न्याक्दा मृत्यु भएको घटनामा पूर्व प्रहरी अधिकारीलाई अदालतको जुरीले मंगलबार तीनवटै अभियोगमा दोषी ठहर गरेको छ । गत वर्ष मिनापोलिसको

न्युयोर्कको लङ आइल्याण्डमा ग्रोसरी स्टोरभित्र गोली चलेको छ । घटनामा कम्तीमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । वेष्ट हेम्पस्टीडमा रहेको

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गल ग्रहमा हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको सानो हेलिकपटर एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो। यो एउटा विमानमार्फत् अर्कै विश्वबाट पहिलो पटक नियन्त्रित र
KHASOKHAS