अन्तर्राष्ट्रिय

अमेरिकाले साउदी अरबमा सेना परिचालन गर्ने !

एजेन्सी /साउदी अरबका तेल खानी तथा प्रशोधन केन्द्रमा आक्रमण गरिएपछि त्यहाँ संयुक्त राज्य अमेरिकाले आफ्नो सेना परिचालन गर्ने घोषणा गरेको छ । अमेरिकी रक्षामन्त्री मार्क एस्परले साउदी अरबमा ‘प्रतिरक्षात्मक स्वरूप’मा

कारखानामा आगलागी हुँदा १९ जनाको मृत्यु

हाङ्झोउ,सिन्ह्वा/ चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् । दैनिक आवश्यताको सामाग्री उत्पादन हुने यस कारखानामा

राष्ट्रसंघको रोहबरमा ३५० कैदी रिहाई

साना, सिन्ह्वा/ यमनी हुथी विद्रोहीद्वारा राष्ट्रसंघको रोहवरमा ३५० कैदी रिहा गर्ने उक्त समूहको अल मसिरा टेलिभिजनले सोमबार जानकारी गराएको छ । “सोमबार स्वतन्त्र भएका कैदीहरूको रिहाई कैदीहरू आदानप्रदानका लागि स्कटहोममा

बिहारमा बाढीका कारण जताततै डुबान, २९ जनाको ज्यान गयो

बिहारमा बाढीका कारण जताततै डुबान, २९ जनाको ज्यान गयो पटना, १३ असोज (रासस-एएनआई) – भारतको बिहार राज्यका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण पटना समेत राज्यका विभिन्न स्थानमा २९ जनाको

अमेरिकामा पाँच जनालाई छुरा हान्ने व्यक्ति प्रहरीद्वारा मारिए

वासिङ्टन, १२ असोज (रासस-सिन्ह्वा) ः अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् । जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले

मनास्लु चढ्ने क्रममा एक विदेशी आरोहीको मृत्यु

यहाँस्थित मनास्लु हिमालकाे आरोहण गर्ने क्रममा एक विदेशी आराेहीकाे ज्यान गएकाे छ । मनास्लु चढ्ने क्रममा तेस्रो शिविर पुगेकी पोल्याण्डकी रिता डोनेटा ब्लाडेयकाे लेक लागेर मृत्यु भएकाे जनाइएकाे छ ।

फोन संवादको विवाद चर्किँदै, युक्रेनका लागि अमेरिकाका विशेषदूतले दिए राजीनामा

एजेन्सी । युक्रेनका लागि अमेरिकी विशेषदूत कुर्ट भोल्केरले रजिनामा दिएका छन् । युक्रेनका राष्ट्रपतिसँग फोन संवादको विषयमा अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रियाअघि बढाएको

छुरा प्रहार गर्ने व्यक्ति अमेरिकी प्रहरीद्वारा मारिए

सिन्ह्वा/ अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् । जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्यक्तिमाथि गोली हानेको

सवारी दुर्घटनामा परी ३६ को मृत्यु ३६ घाइते

चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको ज्यान गएकाे छ । देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय

ट्रम्पको नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकारमा ओब्राएन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकारमा रोबर्ट ओब्राएन नियुक्त भएका छन्। गत हप्ता ट्रम्पले तत्कालीन सुरक्षा सल्लाहकार जोन बोल्टनलाई जिम्मेबारीबाट हटाएका थिए। अमेरिकाको प्रत्यक्ष संलग्नता रहेका अफगानिस्तान, उत्तर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com