अन्तर्राष्ट्रिय

जापानमा नेपालीको मृत्यु

गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको छ । कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली सङ्घ जापानका सदस्य शिबु

सोलोमन द्वीपले तोड्यो ताइवानसँगको सम्बन्ध, चुप लागेर बस्न नहुने अमेरिकी सिनेटरको भनाई

प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । प्रशान्त महासागर क्षेत्रमा सोलोमन द्वीप ताइबानको सबैभन्दा ठूलो गठबन्धन मुलुक थियो । सोलोमनले आफ्नो कुटनीतिक सम्बन्ध चीनसँग

राष्ट्रसङ्घको ७४औँ महासभा : स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा

शरच्चन्द्र भण्डारी /संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित उक्त विश्व संस्थाको प्रधान कार्यालयमा आजदेखि प्रारम्भ हुँदैछ । यो वर्ष महासभाको बहसको विषय ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा उत्तर कोरियाले लगानीमा स्थापना भएका सम्पूर्ण उद्योगहरुको लगानी फिर्ता लैजान सरकारले उत्तर कोरियाली राजदूतावासलाई निर्देशन दिएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि पारित गरेको निर्णय पालना गर्दै

प्रदर्शनकारीद्वारा प्रहरीमाथि पेट्रोल बम प्रहार

एजेन्सी / हङकङमा लोकतन्त्र पक्षधरहरुले गरेको आन्दोलनमा प्रहरीले धरपकड गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शकारीहरुले प्रहरीमाथि पेट्रोल बम र ढुंगा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप अश्रुग्यास र पानीको

अमेरिकामा जनरल मोटर्सका ४६ हजार मजदूर हडतालमा

डेट्रोएट, एएफपी/ अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियनले जनरल मोटर्स ९जिएम० विरुद्ध सोमबार राष्ट्रव्यापी हडताल शुरु गरेको छ । मजदूरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदूर हडतालमा

श्रीलंकाकाे विभिन्न सहरहरुमा नेपालकाे पर्यटन प्रवर्धन गर्न फाेटाे प्रदर्शनी हुने

नेपाली विध्यार्थी समाज श्रीलंका र नेपाल राजदुतावास काेलम्बाेकाे आयाेजनामा श्रीलंकाका प्रमुख सहरहरु काेलम्बाे, गल र क्यान्डि लगायत विभिन्न सहरहरुमा फाेटाे प्रदर्शनी हुने भएकाे छ। “Nepal in photos, a promotional event

अमेरिकाको न्युजर्सीमा छतबाट खसेर २२ घाइते

अमेरिकाको न्युजर्सीमा एक तीनतले भवनको छतबाट खसेर बेलुका कम्तीमा २२ जना घाइते भएका छन् । घटना न्युजर्सीको वाइल्डउडमा भएको हो । स्थानीय समय अनुसार बेलुका ६ बजे उद्धारकर्ताहरुको सम्मेलन चलिरहेका

आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटना हुँदा ११ को मृत्यु

देवीपटनम, आन्ध्र प्रदेश, २९ भदौ (रासस-एएनआई) ः भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउसो भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । डुङ्गाले ६१ पर्यटकहरूलाई

अमेरिका, चीन र भारतसँगको सम्बन्धबाट नेपाललाई फाइदा हुनेछः डा. नायाक

नेपालले नयाँ विदेश नीति आन्तरिक अवस्था, क्षेत्रीय र अन्तरराष्ट्रिय सन्दर्भलाई हेरेर तय गर्न सकेमा प्रशस्त लाभ लिन सक्ने बताइएको छ । विश्वका उदीयमान दुई ठूला छिमेकी मुलुक भारत र चीनको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com