अन्तर्राष्ट्रिय

हिक्मतलाई अमेरिकामा दुई स्वर्ण !

अमेरिकाको न्युयोर्कमा सम्पन्न अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालका हिक्मत घर्तिमगरले दुई स्वर्ण पदक जितेका छन् । लामो समयदेखि पोर्चुगलमा बस्दै आएका हिक्मत सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै शहभागी भएका थिए। न्युयोर्कस्थित

थोमस कूक टाट पल्टियो, कारोबार बन्द

एपी/ बेलायतको निकै पुरानो टूर कम्पनी थोमस कूकले अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरिएको छ । कम्पनीले विश्वभर गरेका छ लाख यात्रा बुकिङ पनि रद्द गरेको जनाएको छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीको संयुक्त सम्बोधन

एएनआइ/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार अमेरिकामा आयोजित एक कार्यक्रमलाई संयुक्त सम्बोधन गर्नुभएको छ । भारतीय मूलका दशौँ हजार अमेरिकी नागरिक र हाल अमेरिकामा बसिरहेका भारतीय

पाकिस्तानी प्रधानमन्त्री न्यूयोर्कमा !

न्यूयोर्क, एएनआई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री इमरान खान न्यूयोर्क आइपुग्नु भएको छ । उहाँले न्यूयोर्कमा उच्चस्तरीय भेटवार्ता पनि सुरु गरिसक्नु भएको भ्रमणमा सँगै रहेका पाकिस्तानी सरकारी अधिकारीहरुले

राष्ट्रपति ट्रम्प राष्ट्रसंघतर्फ,अमेरिकी कार्यसूचीहरु अलपत्र

वासिङ्टन, एपी/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संयुक्त राष्ट्रसंघ महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भएदेखि नै सुल्झन बाँकी रहेका अनगिन्ती विदेश नीतिहरुको सूची राष्ट्रपति ट्रम्पसँग अझै छन्

खाडी क्षेत्रको सुरक्षा हामी गर्छौं : इरान

तेहरान, एपी/ इरानी राष्ट्रपति हसन रौहानीले रणनीतिक महत्वको पर्सियाली जलक्षेत्रको सुरक्षामा इरानले नेतृत्वदायी भूमिका निर्वाह गर्ने आइतबार बताउनुभएको छ । तेहरानमा आयोजित सैनिक परेड कार्यक्रममा उहाँले पर्सियाली जलक्षेत्रमा अमेरिकी सैनिक

फेसबुकले ग-यो, दशौँ हजार एप्स निलम्बन

मेन्लो पार्क, अमेरिका/ सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको

बल्झिँदै अमेरिका–इरान विवाद

–दिलीप शर्मा/ पछिल्लो समय अमेरिकाले इरान, यहाँका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी, दर्जनौँ उच्च पदस्थ नेता तथा सैनिक अधिकारी, इरानी तेल कम्पनी र पछिल्लो समय इरानी केन्द्रीय बैंकलगायतमा प्रतिबन्धको घोषणा

फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन

फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन मेन्लो पार्क, अमेरिका, ४ असोज (रासस-एएनआई) ः सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले

मोदीले पाएका उपहार लिलामीमा,लिलामीबाट प्रधानमन्त्री राहत कोषमा ११ करोड जम्मा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न अवसरमा पाएका उपहार लिलामीमा राखिएको छ । विदेश तथा स्वदेश भ्रमणका मोदीले आयोजकबाट ती उपहार पाएका थिए । लिलामीबाट आएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने भारतीय

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com