अन्तर्राष्ट्रिय

मनसुनी वर्षाका कारण १४० जनाको मृत्यु

एएफपी/ भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झण्डै १४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरुले बताएका छन् । बिहार राज्यको राजधानी पटनाका विद्यालय र अस्पतालहरुका साथै सडक जलाम्य भएको छ ।

राष्ट्रपतिलाई ‘जेड’ तहको सुरक्षा तयारी

चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल भ्रमणमा आउने पक्का भएसँगै सरकारले उनको सुरक्षाका लागि आवश्यक तयारी थालेको छ। प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय उनलाई ‘जेड’ तहको सुरक्षा दिने तयारीमा जुटेको

महासचिव गुटरेसद्वारा नेपालको प्रशंसा, सगरमाथा संवादमा भागलिन निमन्त्रणा

– विशेष प्रतिनिधि शरच्चन्द्र भण्डारी सयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वशान्ति स्थापनामा नेपालले गरेको अतुलनीय योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै नेपालको सामाजिक, आर्थिक विकासमा साझेदारी गर्न राष्ट्रसङ्घ प्रतिबद्ध रहेको बताउनुभएको छ

चीनको निगरानी भन्दै ,नेपाली भूमिमा भारतीय सेनाको ‘गस्ती’

भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ । चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो । तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा

विवाह प्रस्ताव गर्दा प्रेमीको डुबेर ज्यान गुम्यो !

आफ्नी प्रेमिकालाई पानीभित्रबाट विवाह प्रस्ताव गर्ने क्रममा एक अमेरिकी नागरिकको डुबेर मृत्यु भएको छ । स्टेभेन बिबर र उनकी प्रेमिका केनिसा आन्टोनिया तान्जेनियाको एउटा पानीमुनिको रिसोर्टको एउटा कोठामा बसेका थिए

राजाका अंगरक्षकको हत्या

साउदी राजा सलमानका अंगरक्षकलाई उनकै एक साथीले गोली हानेर हत्या गरिदिएका छन् । आपसी विवादपछि जनरल अब्देल अजिज अल फागमहालाई आफ्नै साथी ममदोह बिन मेसल अल अलीले शनिबार साँझ गोली हानेको

धार्मिक विद्यालयमा विद्यार्थीलाई चरम यातना

नाइजेरियाको एउटा धार्मिक विद्यालयबाट पाँच सयजनाको उद्धार भएको छ । उत्तरी नाइजेरियाको काडुना राज्यमा सञ्चालित एउटा मुस्लिम विद्यालयबाट उनीहरूको उद्धार गरिएको हो । बन्दीगृहका रूपमा रूपान्तरण गरिएको सो विद्यालयका विद्यार्थीमाथि चरम यातना

अमेरिकाले साउदी अरबमा सेना परिचालन गर्ने !

एजेन्सी /साउदी अरबका तेल खानी तथा प्रशोधन केन्द्रमा आक्रमण गरिएपछि त्यहाँ संयुक्त राज्य अमेरिकाले आफ्नो सेना परिचालन गर्ने घोषणा गरेको छ । अमेरिकी रक्षामन्त्री मार्क एस्परले साउदी अरबमा ‘प्रतिरक्षात्मक स्वरूप’मा

कारखानामा आगलागी हुँदा १९ जनाको मृत्यु

हाङ्झोउ,सिन्ह्वा/ चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन् । दैनिक आवश्यताको सामाग्री उत्पादन हुने यस कारखानामा

राष्ट्रसंघको रोहबरमा ३५० कैदी रिहाई

साना, सिन्ह्वा/ यमनी हुथी विद्रोहीद्वारा राष्ट्रसंघको रोहवरमा ३५० कैदी रिहा गर्ने उक्त समूहको अल मसिरा टेलिभिजनले सोमबार जानकारी गराएको छ । “सोमबार स्वतन्त्र भएका कैदीहरूको रिहाई कैदीहरू आदानप्रदानका लागि स्कटहोममा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com