गुगलको मूल कम्पनी अल्फाबेटबाट १२ हजार कर्मचारी हटाइँदै, सीईओले पठाए कर्मचारीलाई पत्र


प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार

गुगलको मातृ कम्पनी अल्फाबेटले ठूलो मात्रामा कर्मचारी हटाउने भएको छ । कम्पनीले शुक्रबार १२ हजार कर्मचारीलाई निकाल्ने निर्णय गरेको घोषणा गरेको हो ।

समाचार एजेन्सी एएफपीका अनुसार अल्फाबेटका सीईओ सुन्दर पिचाईले कर्मचारीहरूलाई पत्र पठाएका छन्। यसमा उनले लेखेका छन्, ‘हामीले हाम्रो कार्यदलमा करिब १२ हजार पद घटाउने निर्णय गरेका छौं ।’

उनले यो निर्णय “हामीले सामना गरिरहेको बदलिएको आर्थिक वास्तविकताका कारण” लिएको बताए। उनले भने, “हामीलाई यो बिन्दुमा पुर्‍याउने निर्णयहरूको पूर्ण जिम्मेवारी म लिन्छु।”

समाचार एजेन्सी रोयटर्सका अनुसार यो निर्णयले सम्पूर्ण कम्पनीका धेरै टोलीलाई असर गर्नेछ। कम्पनीले अमेरिकामा यस निर्णयबाट प्रभावित मानिसहरूलाई जानकारी दिएको छ। अन्य देशहरूमा, यो प्रक्रिया पूरा हुन केही समय लाग्न सक्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही दिनअघि माइक्रोसफ्टले १० हजारलाई जागिरबाट हटाएको जानकारी दिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com