अन्तर्राष्ट्रिय

यी हुन् २०२२ मा अमेरिकाका सबैभन्दा खराब र सबैभन्दा राम्रा एयरपोर्ट

ब्यूरो अफ ट्रान्सपोर्टेशन स्ट्याटिस्टिक्सको डेटा प्रयोग गरेर फेमिली डेस्टिनेशन गाइरडका विशेषज्ञहरूले सन् २०२२ मा अमेरिकामा यात्राको लागि सबैभन्दा खराब र राम्रा एयरपोर्टहरूको सूची बनाएका छन् । अध्ययनले मुख्यतया उडानमा ढिलाइ

लस एन्जलसमा १० जनाको ज्यान जानेगरी गोली चलाउने व्यक्ति ७२ बर्षीय हुउ क्यान ट्रान

क्यालिफोर्नियाको लस एन्जलस मोन्टेरी पार्कमा १० जनाको मृत्यु र १० जना घाइते हुनेगरी गोली प्रहार गर्ने संदिग्ध बन्दुकधारी मृत फेला परेको जनाइएको छ । गोली चलाउने व्यक्ति लगभग ५ फिट

ओहायोमा दम्पती र ५ बच्चा सुतेको बेला चार्जमा रहेको आइफोन ४ विस्फोट

अमेरिकाको ओहायोमा दम्पती र ५ बच्चा सुतेको बेला चार्जमा रहेको आइफोन ४ विस्फोट भएको छ । श्रीमती जेनिफर र पाँच छोराछोरीसँग बस्ने ब्रायन लेइसगाङले भोलिपल्ट बिहान हेर्दा आईफोन बिष्फोट भएको

लस एन्जलसको ६६ % एसियन समुदाय बस्ने सिटीमा गोलीकाण्ड, १० को मृत्यु, १० घाइते

लस एन्जलस काउन्टी प्रहरीका अनुसार शनिबार राति क्यालिफोर्नियाको मोन्टेरी पार्कमा भएको सामूहिक गोलीकाण्डमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने थप १० जनालाई अस्पतालमा भर्ना गरिएको छ । गोलीबारीमा संदिग्ध

ब्राजिलमा सेना प्रमुख बर्खास्त,विद्रोह नियन्त्रण गर्न नसकेको आरोप

ब्रालिलको राजधानीमा जनवरी ८ मा भएको विद्रोहबारे केही सैनिक सदस्यले अति दक्षिणपन्थी प्रदर्शनकारीलाई अनुमति दिएको खुलेआम अभिव्यक्ति दिएको केही दिनपछि शनिबार ब्राजिलका सेना प्रमुखलाई बर्खास्त गरिएको छ । राष्ट्रपति लुइज

do not cross police barricade tape close-up photography
अमेरिकाको लस एन्जलसमा गोली चल्दा ९ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । लस एन्जलसबाट करिब १२ किलोमिटर पूर्वमा रहेको मोन्टेरे पार्कमा गोली हानाहान भएको हो । घाइतेको संख्या कति छ भन्नेबारे प्रहरीले

किन गरे अभिनेता शाहरुख खानले असमका मुख्यमन्त्रीलाई बिहान २ बजे फोन ?

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले बलिउड अभिनेता शाहरुख खानले फिल्म ‘पठान’ को रिलिजको सन्दर्भमा आफूलाई फोन गरेको बताएका छन् । उनले ट्वीटरमार्फत बलिउडका किङ खान भनिने शाहरुखले राती दुई बजे

अध्ययनको दाबी- ८ हजार वर्षअघि मानिसले दूध पिउन थालेपछि उचाइ बढ्न थाल्यो

आठ हजार वर्ष पुरानो कंकालको नयाँ अध्ययनले दूध पिउन थालेपछि मानिस अग्लो हुन थालेको खुलासा गरेको छ । यो निष्कर्षमा पुग्न क्यानडाको वेस्टर्न ओन्टारियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले तीन हजारभन्दा बढी कंकालको

अफगानिस्तानको फराहरुदका ७० प्रतिशत बासिन्दा राष्ट्रिय परिचयपत्रबिहीन

अफगानिस्तानको पश्चिम प्रान्त फराहमा स्थानीय अधिकारीहरुले फराहरुद जिल्लाका कम्तीमा ७० प्रतिशत बासिन्दासँग राष्ट्रिय परिचयपत्र नभएको अफगानिस्तानको समाचार समिति टोलो जनाएको छ । तीस प्रतिशत बासिन्दासँग परिचयपत्र भएको फराहरुद जिल्ला गभर्नर

जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा

चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ । जापान सरकारले शनिबार सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । यसअघि जापान

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com