अन्तर्राष्ट्रिय

युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकी घोषणा

वासिङ्टन,(एएफपी/संयुक्तराज्य अमेरिकाले युरोपेली संघबाट आयात हुने ७ अर्ब ५० करोड अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गर्ने घोषणा गरेको छ । अमेरिकी करवृद्धिको प्रत्यक्ष असर एयरबस, फ्रान्सेली मदिरा ९वाइन० र स्कटल्यान्डको

अब कतारमा आप्रवासी कामदारले सहजै रोजगारदाता फेर्न पाउने,यस्तो बन्यो कानुन

कतारको सरकारले आप्रवासी कामदार मैत्री नयाँ कानुन अनुमोदन गरेको छ। नयाँ कानुनी व्यवस्था अनुसार कामदारले रोजगारदाता सहजै परिवर्तन गर्न सक्नेछन्। यससँगै कतारले आप्रवासी कामदारका लागि प्रचलित काफला प्रणालीको अन्त्य भएको

अमेरिकी सांसदको आग्रह: सिरियाबाट सैनिक फिर्ता नगर

वासिङटन, एएनआई/अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने प्रस्ताव पारित गरेको छ । संसदमा भएको मतदानमा सैनिक फिर्ता गर्न नहुने पक्षमा ३५४–६०

राष्ट्रपति भण्डारीसँग म्यान्माली सेना प्रमुखको भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका सेना प्रमुख मिन आङ ह्यलिङलेले आज अपराह्न राजधानी नेपितमा शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव

पहुँचवालाले मात्र सिमकार्ड लिन पाईने देश, धेरै रकम खर्च गरे कारबाही

एजेन्सी/अफ्रिकाकाे इरिट्रिया दुनियाँकाे यस्ताे देश हाे- जहाँ एउटा पनि एटिएम छैन । एक महिनामा बैंकबाट जम्मा साढे २३ हजार मात्रै निकाल्न पाउछन् । यदि, कसैले बैंकबाट ताेकिएकाे रकमभन्दा बढी निकाले

नेपाल-बेलायत संयुक्त सैन्य अभ्यासमा नेपालको उत्कृष्ट प्रदर्शन, स्वर्ण पदक नेपाली सेनालाई

३४ देश सहभागी संयुक्त सैन्य अभ्यास क्याब्रिन प्याट्रोल–२०१९ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । बेलायतमा भएको सो संयुक्त सैन्य अभ्यासमा नेपाली सेना उत्कृष्ट भएको हो । अभ्यासमा बेलायतको

अमेरिकाको प्रस्ताव टर्कीद्वारा अस्वीकार

एएफपी/ उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले अस्वीकार गर्नु भएको टर्कीको सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री

जापानमा आँधी प्रभावितलाई सहयोग गर्न लाखौं डलरको बन्दोबस्त

जापानमा आँधी प्रभावितलाई सहयोग गर्न लाखौं डलरको बन्दोबस्त टोकियो, २९ असोज (रासस-एएफपी) – जापान सरकारले हागिबिस नाम दिइएको आँधीबाट पुगेको जनधनको क्षतिका लागि दशौं लाख अमेरिकी डलर विनियोजन गरेको जनाएको

अमेरिकाद्वारा टर्कीमाथि प्रतिबन्ध ,आक्रमण रोक्न दबाब

ऐजन्सी/अमेरिकाले टर्कीमाथि प्रतिबन्धको घोषणा गरेको छ । टर्कीले उत्तरी सिरियामा कुर्दहरूमाथिको आक्रमण तीव्र पारिरहेका वेला अमेरिकाले दुईजना टर्कीका मन्त्री र अन्य तीन सरकारी अधिकारीहरूलाई प्रतिबन्ध लगाएको हो । तत्काल युद्धविरामको

अमेरिका हानिएका वडा अध्यक्ष फर्किएनन् !

डिभी परेर अमेरिका पुगेका मकवानपुर भिमफेदी गाँउपालिका–८ का वडा अध्यक्ष जगतमान घिसिङले समयमै राजीनामा नबुझाउँदा वडा अध्यक्षको पदनै रिक्त हुने भएको छ । वडा अध्यक्ष घिसिङले अमेरिकामा परिवार व्यवस्थापन गरेर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com